| सोमवार, कार्तिक २३, २०८३

‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि गोरखाका एक सहित देशभरका १४० विद्यालय छनोट (सूचीसहित)

‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि गोरखाका एक सहित देशभरका १४० विद्यालय छनोट (सूचीसहित)

काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ुपढ्दै कमाउँदैु कार्यक्रमका लागि १४० विद्यालय छनोट भएका छन् ।

गोरखा नगरपालिकामा रहेको महालक्ष्मी मावि उक्त कार्यक्रमका लागि छनौट भएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

केन्द्रले केही समयअघि पढ्दै कमाउँदै कार्यक्रमका लागि सूचना जारी गरेको थियो ।

विद्यालय सहयोग कार्यक्रममा सामुदायिक विद्यालयसँग प्रस्ताव माग गरिएकोमा निर्देशक समितिको ८ चैत २०७८ मा बसेको बैठकको निर्णयानुसार विद्यालयहरू छनोट गरिएको हो ।

कुन कुन विद्यालय छनोट भए ?

https://baahrakhari.com/pdfJS/web/viewer.html?file=/ckfinder/core/connector/php/../../../../uploads/editor/011%20(1)-converted.pdf#page=4&zoom=60,-104,344

प्रतिक्रिया दिनुहोस्