
हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल

आपराधिक घटना अप्ठ्यारो नै हुन्छन् । त्यसैले सितिमिति यस्ता घटना हुनै नदिनु सबैभन्दा वुद्धिमानी हुन्छ । असजिलो नपरुञ्जेल साथ दिनेहरु पनि जब आपराधिक घटना घट्छन्, तब त्यसबाट ओभानो बस्न खोज्छन्

निर्वाचन आयोगले शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने जनाएको छ । आयोगले शुक्रबार पत्रकार सम्मेलन गर्दै शुक्रबारबाट निर्वाचन आचार संहिता २०७८ लागू हुने जानकारी गराएको हो । यसअघि चैत तीन गते

आज चैत शुक्ल अष्टमी अर्थात हिन्दुहरूको पर्व चैते दसैं । देवीको पूजा र उपासना गर्दै मनाइँदै छ। असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुहरूले वर्षको दुईपटक दसैं

नेपाल बार एसोसिएसनको महासचिवमा गोरखाकी अधिबक्ता अन्जिता खनाल निर्वाचित भएका छन् । सत्ता गठबन्धनमा आबद्ध दलहरू निकट कानुन व्यवसायीहरूको संयुक्त प्यानलबाट उम्मेदवारी दिएकी गोरखा नगरपालिका ८ बराहकी खनाल ३ हजार

गोरखा नगरपालिका वडा नं १२ वडा कार्यालय भवन उद्घाटन गरिएको छ । गोरखा नगरपालिका प्रमुख राजनराज पन्तले शुक्रबार वडा कार्यालय भवन उद्घाटन गरेका हुन् । नयाँ भवन बनेसँगै वडा कार्यालयबाट

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता शुक्रबार मध्य रातिदेखि लागू गर्ने निर्णय गरेको छ । शुक्रबार पत्रकार सम्मेलन माफर्त आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबारबाट निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय

राष्ट्रिय भूमि आयोग जिल्ला समिति गोरखाले पूर्णता पाएको छ । सरकारले तीन सदस्य नियुक्त गरेसंगै कमला नहर्की नेतृत्वको समितिले पूर्णता पाएको हो ।सरकारले विज्ञ सदस्यमा लुमनाथ लामिछानेलाई र सदस्यहरुमा विपिनचन्द्र

मिस इण्डिजेनियस २०१९ धार्चे २ केरौँजाकी एलिजा गुरुङ्ग ‘स्टार अफ द इयर’ बाट सम्मानित भएकी छिन् । आरके मनोरञ्जन समुहको बाइसौँ बार्षिकउत्सवको अवसरमा उनलाई नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक

काले–काले मिलेर खाउँ भाले भन्ने नेपालीमा उखान छ । उपरोक्त उखान नेपाली राजनीतिमा बारम्बार प्रमाणित हुने गरेको छ । अहिलेको चुनावमा पनि यो उखान सार्थक हुने भएको छ । आरोप