
मुख्य निर्वाचन अधिकृतको कार्यालय गोरखाले गोरखा नगरपालिका भित्रको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरेको छ । मूख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले शुक्रवार बेलुकी उक्त नामावली

गोरखा नगरपालिकाको १४ वटा वडाको अध्यक्ष पदका लागि ७४ जना बिच चुनाव हुने भएको छ । सबैभन्दा धेरै वडा नम्बर ११ मा ८ जना प्रतिषपर्धामा छन् । स्वतन्त्र उम्मेदवारलाई गोरखामा

स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि जारी गरिएको निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने तीन राजनीतिक दललाई निर्वाचन आयोगले सचेत गराउँदै अव उपरान्त त्यसो नगर्न आदेश दिएको छ । नेपाल कम्युनिष्ट

निर्वाचन आयोगले चुनावसम्बन्धी सन्देशमुलक भिडिओ प्रचारप्रसार गरी २० लाखदेखि ५० लाखसम्म भ्युज बनाउनेलाई नगद पुरस्कार दिने भएको छ। वैशाख ३० गते हुने स्थानीय चुनावका लागि आयोगले बनाएका सन्देशमुलक भिडिओ आफ्नो

स्थानीय निर्वाचनका लागि गोरखामा खटिने मतदान अधिकृतहरुलाई बैशाख २२ गते तालिम दिने तयारी भएको छ । बैशाख ३० गते हुने निर्वाचनमा मतदान केन्द्रमा गर्नुपर्ने काम, तयारी, योजनाका बारेमा जानकारी गराउन

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रको नमूना निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आयोगले जिल्लागत रुपमा मतपत्रको नमूना सार्वजनिक गरेको हो । भक्तपुर जिल्ला र

वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मनोनयनपत्र दर्ता गराएका उम्मेदवारलाई शनिबार निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गरेको छ। निर्वाचन कार्यतालिकाअनुसार यही वैशाख ११ र १२

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्नका लागि तीन दिन मतदान केन्द्र रहने विद्यालय बन्द गर्न आग्रह गरेको छ ।

गोरखा नगरपालिकाले ५६ जना विद्यार्थीलाई छात्रवृत्ती बितरण गरेको छ । गोरखा क्याम्पस गोरखाका २३ जना र द्रब्यशाह बहुमुखी क्याम्पसका ३३ जना विद्यार्थीलाई छात्रवृत्ती बितरण गरिएको हो । नगरक्षेत्र भित्र रहेको

स्थानीय निर्वाचन २०७९ नजिकिँदै गर्दा सबै पक्षले निर्वाचन आयोगले तोकेको निर्वाचन आचारसंहिता पालना गर्नुपर्नेमा सरोकारवालाहरुले ध्यानाकर्षण गराएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रिय समिति र जिल्ला शाखाको आयोजनामा शुक्रवार भएको