| बिहिबार, कार्तिक २६, २०८३

समाज

मन्त्रीकै कार्यकक्षमा कुटिए पिए
श्यामचेतमा कांग्रेस र एमाले युवा बीच कुटाकुट, चार जना घाइते

आरुघाट गाउँपालिका १ श्यामचेतमा कांग्रेस र एमालेका युवाहरुका बीच कुटाकुट भएको छ । सोमबार राती चुनावका बिषयमा विवाद भएपछि कुटाकुट भएको प्रहरीले जनाएको छ । झगडामा एमालेका दुई र कांग्रेसका

निर्वाचन विरोधी गतिविधि नगर्न गृहको आग्रह

गृह मन्त्रालयले स्थानीय निर्वाचन शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैसँग अनुरोध गरेको छ । सोमबार एक विज्ञप्तिमार्फत मन्त्रालयले वैशाख ३० गते देशभर एकै चरणमा हुने स्थानीय निर्वाचनमा हरेक

अजिरकोटमा पूर्वाधार विकास र प्रविधियुक्त गाउँपालिका बनाउने माओवादीको योजना

नेकपा माओवादी केन्द्र अजिरकोट गाउँपालिका गोरखाले संकल्प पत्र सार्वजनिक गरेको छ । ‘समाजवादी यात्रा, नयाँ थिति ः जनताको पालिका, जनमुखी नीति’ भन्ने मूल नाराका साथ संकल्प पत्र सार्वजनिक गरेको हो

वैशाख ३० चुनावको दिनमा सार्वजनिक विदा

सरकारले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि

मतदाता खोज्न पाटनतिर धाउँदै उम्मेद्वारहरु

उत्तरी गोरखामा चुनावमा उठेका उम्मेद्वारहरु यतिबेला मतदाता भेट्न लेक, खर्क र पाटनतिर धाएका छन् । चुमनुब्री ६ चुम्चेत र वडा नं. ७ छेकम्पारका बासिन्दा घरमा तालाचावी ठोकेर यार्सागुम्बा संकलन गर्न

चुमनुब्रीमा खटिएका म्यादी प्रहरी बिरामी भएपछि हेलिकप्टरबाट काठमाण्डौँ लगियो

उत्तरी गोरखाको चुमनुब्री गाउँपलिका ३ मा खटिएका म्यादी प्रहरी बेलबहादुर घले बिरामी भएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौँ लगिएको छ । पाङसिङ आधारभुत विद्यालय मतदान केन्द्रमा खटिएका धार्चे गाउँपालिका ३

बिगत कार्यकालका एउटै वडाका तीनजना सदस्यहरु अहिले अध्यक्षका प्रतिस्पद्र्धी

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर २ जनप्रतिनिधिबिहिन भएको छ । यस अघिका वडाअध्यक्ष, सदस्यहरु सबैले राजिनामा दिएर फेरि उम्मेदवार बनेपछि अहिले वडा जनप्रतिनिधिबिहिन भएको हो । वडा अध्यक्ष र दुई

जोगाउलान् त केन्द्रीय नेताले पार्टीको साख ?

गत स्थानीय तहको निर्वाचनमा गोरखा घर भएका प्राय सबै केन्द्रीय तथा जिल्लास्तरका शीर्ष नेताले आफ्नै पालिका, अझै आफ्नै वडामा पार्टीलाई जिताउन सकेका थिएनन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको

गोरखामा मादक पदार्थ बिक्री र सेवन गर्न प्रतिबन्ध

जिल्ला प्रशासन कार्यालय गोरखाले मादक पदार्थ बिक्री र सेवनमा प्रतिबन्ध गरेको छ । स्थानीय तह निर्वाचनमा शान्तिपूर्ण, भयरहित बनाउन बैशाख २७ गते मौन अवधी सुरु भएदेखि परिणाम नआउँदा जेठ सात

कक्षा १२ को परीक्षा केन्द्र निर्धारण

परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुँदैछ । राष्ट्रिय परीक्षा