
सिरानचोक २ मा नेपाली कांग्रेसका उम्मेदवार खुसीमान गुरुङ बिजयी
गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् ।
वडा अध्यक्षका उम्मेदवार खुसीमान गुरुङले ८०१ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार दनबहादुर गुरुङले ४५० मत ल्याएका छन् ।




