
गोरखाको भिमसेन थापा गाँउपालिकाले सबै वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । गाउँपालिकाकाले बुधबार सूचना जारी गर्दै बैकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाट वितरण गर्ने

सरकारले पाँच, दश र पन्ध्र शय्याका आधारभूत अस्पतालहरूका लागि सङ्गठनात्मक संरचना र दरबन्दी तयार पारेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वीकृत गरिएको नमुना सङ्गठनात्मक संरचना र दरबन्दी तेरिज स्थानीय

योजना फर्स्योट र सामाजिक सुरक्षा भत्ता वितरणका लागि चुमनुव्री गाउँपालिकामा असार २८ गते हेलिकोप्टरबाट ५ करोड रकम ढुवानी भयो । भौगोलिक रुपमा विकट चुमनुव्रीमा छिटो र सुरक्षित पैसा पुर्याउने अर्को विकल्प

जब असार, साउन लाग्छ, अनि वृक्षारोपण अभियान चल्छ । बर्षौँदेखि हुँदै आएको यो कार्यक्रम नौलो होइन ।वातावरण विनाश भइरहेको वर्तमान परिप्रेक्ष्यमा वातावरण संरक्षणका लागि वृक्षारोपण कार्यक्रम धेरै प्रसंसनीय कार्यक्रम हो

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार अन्तिम साता,साउन पहिलो साता हुँदै अब साउन दोस्रो सातामा मात्रै प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो हप्ता मात्रै नतिजा

गोरखामा सवारी दुर्घटना हुने क्रम बढ्दै गएको छ । जिल्लामा निजी सवारी साधनको संख्या बढ्दै गएको र ग्रामीण क्षेत्रमा सडक सन्जालको पहुच बढेसँगै सवारी दुर्घटना हुने क्रम बढिरहेको जिल्ला ट्राफिक

गोरखाको गण्डकी गाउँपालिकाले करारका कर्मचारी हटाएपछि पालिकाभरका सबै स्वास्थ्य इकाइ बन्द भएका छन् । केही दिनअघि गाउँ कार्यपालिका बैठकले स्वास्थ्यका कर्मचारीसहित ७० जना अस्थायी, करार तथा ज्यालादारी कर्मचारी हटाएको थियो

नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी राष्ट्रव्यापी अभियान चलाउने भएको छ । केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले आसन्न निर्वाचनलाई लक्षित गर्दै विशेष अभियान चलाउने निर्णय गरेको

नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश कमिटीले प्रदेशस्तरीय कार्यकर्ता भेला गर्ने भएको छ । कमिटीले आगामी साउन ८ गते पोखराको सभागृहमा भेला तथा प्रशिक्षण आयोजना गरेको एमाले गण्डकी कार्यालय सचिव

भीमसेनथापा गाउँपालिका ३ टारीफाँटमा घाँस काटेर फर्किने क्रममा चिप्लेर लडेका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । ५० वर्षीय दयाराम लामिछानेको बुधबार दिउसो मृत्यु भएको हो । नजिकैको टारीफाँट