| बिहिबार, कार्तिक २६, २०८३

समाज

कोरोना बढेसँगै गोरखामा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने

गोरखा सहित देशभर पछिल्लो समयमा कोरोना संक्रमण दर बढेसँगै अनिवार्य रुपमा मास्क लगाउनुपर्ने भएको छ । जिल्ला स्तरी कोभिड व्यवस्थापन समिति(डिसिएमसी) को शुक्रबार बसेको सबै ठाउँमा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने

गोरखा अस्पताललाई ‘हब अस्पताल’ बनाउन सम्झौता

गोरखा अस्पताललाई हब अस्पतालका रुपमा विकास गर्न सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । गोरखा अस्पताल व्यवस्थापन समिति र निक साइमन्स इन्स्टिच्यूट बीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । अस्पताललाई

गोरखामा मापसे गरी सवारी चलाउने दुई सय १८ जना कारवाहीमा

गोरखामा विगत तीन वर्षको अवधिमा मापसे गरी सवारी साधन चलाएका दुई सय १८ सवारीधनी कारवाहीमा परेको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ । कार्यालयका अनुसार मापसे गरेर सवारी चलाउनेमा सबैभन्दा

हेलि उद्धारको अनुमति ढिलो हुँदा बिरामीको मृत्यू

हेलिकोप्टरबाट उद्धार गर्ने प्रक्रिया पुर्‍याउँदा पुर्‍याउँदैमा गोरखाको दुर्गम गाउँका एक बिरामीको मृत्यू भएको छ। समयमै उपचार सेवा नपाएर चुमनुब्री गाउँपालिका( ६ खार गाउँकी २१ वर्षीया मिङ्मा चेम्जोङको मृत्यू भएको वडाअध्यक्ष

गोरखा अस्पताललाई हव अस्पतालका रुपमा विकास गर्न सम्झौता पत्रमा हस्ताक्षर

गोरखा सदरमुकाममा रहेको गोरखा अस्पताललाई हव अस्पतालका रुपाम विकास गर्न सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । गोरखा अस्पताल व्यवस्थापन समिति र निक साइमन्स इन्टिच्यूट बीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको

गोरखामा एकबर्षमा ९१७ वटा ब्यवशाय दर्ता, ६८ वटा खारेजी

गोरखामा एकवर्षमा नौसय १७ वटा ब्यवशायिक फर्महरु दर्ता भएका छन् । २०७८÷०७९ मा छ सय ५६ वटा उद्योग र दुई सय ६१ वटा बाणिज्यतर्फका फर्म दर्ता भएका हुन् । घरेलु

नेपाल प्रेस युनियनको नवौं महाधिवेशन हेटौँडामा शुरु

 नेपाल प्रेस युनियनको नवौं महाधिवेशन बाग्मती प्रदेशको हेटौंडामा आजबाट सुरु भएको छ । महाधिवेशनको उदघाटन गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरूको हकहित, व्यावसायिक

स्वास्थ्य इकाइ बन्द दुखद

एउटा पार्टीका जनप्रतिनिधि कुर्चीमा छँदा नियुक्त गरेका कर्मचारी अर्का पार्टीका जनप्रतिनिधि आएपछि खारेज गर्ने परिपार्टी राम्रो नभए पनि विद्यमान छ । यो कुनै एक ठाउँमा पनि होइन, कुनै एक तहमा

करारका कर्मचारी निष्काशित नगर्न गाउँपालिका राष्ट्रिय महासंघको सुझाव

कतिपय गाउँपालिकाले एकमुष्ट वा समूहगत रुपमा कार्यरत करार कर्मचारीलाई निष्काशित गरिरहेका बेला गाउँपालिका राष्ट्रिय महासंघले ध्यानाकर्षण भएको जनाएको छ । बुधबार एक प्रेस वक्तव्य जारी गर्दै महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ

निष्काशित करारका कर्मचारीलाइ नहटाउन नेपाली कांग्रेस गोरखाको माग

नेपाली कांग्रेस गोरखाले निष्काशित गरिएका कर्मचारीलाई विना शर्त यथास्थान र पदमा कार्य गर्न गराउन माग गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै गोरखाको विभिन्न पालिकाले निष्काशन गरिएको अनुभवी करारका