
नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले मनकामना माताको पूजाआजा गरेका छन् । सोमबार बिहान साँढे ११ बजे गोरखाको मनकामना मन्दिर पुगेर पूजाआजा गरेका स्थानीय भीमबहादुर थापाले जानकारी दिए ।

केशव गुरुङ : गोरखा सदरमुकामस्थित संग्रहालयमा नेपालको इतिहास बुझन र हेर्न आउनेको संख्या बर्षेनी बढ्दै गएको छ । नेपालको शाहवंशीय राजा र नेपाल एकीकरणका समयमा प्रयोग भएका विभिन्न सामाग्री हेर्न

नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको जन्मस्थान गोरखामा २४८ औँ भीमसेन जयन्ती मनाइएको छ । गोरखा नगरपालिका ४ पिपलथोकस्थित भीमसेन स्मृति उद्यानमा निर्मित पूर्ण कदको शालिकमा माल्यार्पण गरी भीमसेन जयन्ती समारोह

सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा एकसय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले घट्दै ९४ हजार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणालीले देशलाई भड्खालोमा लैजाने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

सोमबार मनसुनी प्रणाली सक्रिय हुने भएकाले देशैभर बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर भएपनि मनसुनी प्रणाली सक्रिय हुने महाशाखाले जनाएको छ

स्वास्थ्य कार्यालय गोरखाको तथ्याङ्कअनुसार गोरखामा ५५ वटा एम्बुलेन्स दर्ता छन् । यीमध्ये अहिले ४२ वटा मात्रै संचालनमा छन् । १३ वटा एम्बुलेन्समध्ये तीनवटा गोरखामा नै छैनन् भने बाँकी १० वटा

गोरखाको विभिन्न स्थानीयत तहमा विगतमा संचालनमा भएका आइसोलेशन र अस्थायी कोभिड अस्पतालनलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति(डिसिएमसी)को आइतबार बसेको वैठकले आइसोलेशन र कोभिड अस्पताल

केशव गुरुङ : गोरखामा चितुवाको आक्रमणबाट पशु धनको क्षति हुने क्रम बढेको छ । आर्थिक वर्ष २०७८÷७९ मा चितुवाको आक्रमणबाट सातसय ४१ वटा घरेलु पशुपचौपाया मारिएको मनास्लु संरक्षण क्षेत्र आयोजना

जनइच्छाविपरीत कार्य गर्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउन सकिने व्यवस्था कानुनमै राख्नुपर्ने माग गरिएको छ। निर्वाचन आयोगले निर्वाचनसँग सम्बन्धित ऐन संशोधन, परिमार्जन तथा एकीकृत गर्ने कार्य थालेको बेला सरोकारवालाले यस्तो व्यवस्था गर्नुपर्ने