
गोरखा बजारको ढल ब्यवस्थापनको तेस्रोपटक आव्हान गरिएको टेण्डरमा जम्मा एकजनाको फर्म दर्ता भएको छ । संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय लमजुङले दुईपटकसम्म आह्वान गर्दा एउटा पनि फर्म दाखिला

गोरखाको छेपेटारमा बहुउद्देश्यीय पोखरी निर्माण गर्न स्थानीय तह र स्थानीयबासीले पहल गरेका छन् । ठुटेबजार क्षेत्रमा १८ मिटर बाँध बाँधेर दरौँदी नदी थुन्ने र बनेको करिब एक किलोमिटर ठूलो पोखरीमा

सरकारले प्रदेश र संघको चुनाव मंसिर ४ गते गर्ने घोषणा गरेसँगै गोरखामा मतदाता नामावली संकलनको काम रोकिएको छ । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालय सिर्दिबासमा भईरहेको

दरौंदी गोरखा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा विनोद अर्याल चयन भएका छन् । बुधबार भएको संस्थाको पूर्ण वैठकबाट अर्यालयको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो । उपाध्यक्षमा सकुन्तला

चुमनुव्री गाउँपालिका ७ मा पर्ने छुले निलेगाउँ जोडने फड्के (काठे पुल) स्थानीयले बनाएका छन् । छुले खोलामा आएको बाढीले पुल बगाएपछि आउजाउमा समस्या भएको थियो ।खोलामा आएको बाढीले काठेपुल बगाएपछि

आरुघाट गाउँपालिकाको आर्थिक बर्ष २०७७/०७८ मा महालेखा नियन्त्रकको कार्यालयबाट गरिएको लेखापरीक्षणबाट रू एक करोड ५३ लाख ८२ हजार बेरुजू देखिएको छ । यो कूल बजेटको १.३३ प्रतिशत हो । गाउँपालिकाको

लागु औषध मुद्दामा सजाया तोकिएका एक युवक फरार रहेका छन् । एक महिना कैद सजाया तोकिई फरार रहेका गोरखा नगरपालिका ६ का ४१ वर्षिय राजु शाहीलाई प्रहरीले पक्राउ गरेको हो

स्वाँरा सघन गाउँ विकास केन्द्र गोरखाको जिल्लाको आरुघाट र भीमसेन थापा गाउँपालिकामा कोभिड १९ आपतकालीन, प्रतिकार्य तथा पुनस्र्थापना परियोजना संचालन गरेको छ । २०४४ सालदेखि गोरखामा काम गर्दै आएको यस

सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गरेको एक मन्त्रीले बताए । उनीमाथि कर्मचारीमाथि दूर्व्यवहार गरेको लगायत आरोप

‘रेलको बाटो पुग्दै छ रे तिमी बस्ने सहरमा, हुम्ला कहिले मोटर आउला बसेको छु हेर्ने रहरैमा…’ गीतले जो कोहीलाई स्तव्ध बनाउँछ । ‘तुइन चढी स्कूल जान्छन्, नानी बाबु गाउँमा, कालो