
गोरखा र सिरानचोक जोड्ने गरी बनाइएको पक्की पुलको दयाँबायाँ सडक नभएको विषयको चर्चा भईरहँदा गोरखा नगरपालिका र पालुङटार जोड्ने अर्को पुलको पनि दुबै तर्फ सडक निकास नभएको भेटिएको छ ।

पाँच करोड ३९ लाख रुपैयाँ लागतमा २०७९ जेठ १२ गते निर्माण सम्पन्न गर्ने गरी एचटिसी, गणेशकुण्ड, आइएएस निर्माण सेवाले २०७७ जेठ १३ गते जरेबर पुल निर्माणको ठेक्का लियो । गण्डकी

आर्थिक बर्ष २०७७।०७८ मा गोरखा नगरपालिकाको बेरुजु रू दुई करोड ९५ लाख २५ हजार बेरुजू देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयबाट गरिएको लेखा परीक्षणमा सो पालिकाको कूल बजेटमा यो १.४२

गण्डकी प्रदेशमा म्याद नाघेका सवारी साधनको कर र जरिवाना लिने कार्य बुधबारबाट पुनः सुरु हुने भएको छ । यातायात व्यवस्था कार्यालय सवारी, कास्कीले मंगलबार सुचना जारी गर्दै रोकिएको उक्त कार्य

हिमालपारिको चुमनुब्री गाउँपालिका ७ छुलेखोलाको बाढीले दुई गाउँ जोड्ने फड्के बगाएको छ । फड्के बगाएपछि छुले गाउँकै दुई टोल र निले गाउँका स्थानीयबासी जोखिम मोलेर वारपार गर्न बाध्य भएका छन्

चुमनुब्री गाउँपालिका ६ को लोक्पामा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ । वर्षातसँगै पहिरो जाँदा एक सातादेखि पैदलमार्ग अवरुद्ध भएको वडा अध्यक्ष सरोज लामाले बताए । चुमनुब्री गाउँपालिका सडक सञ्जालले

गोरखा–आँबुखैरेनी सडक खण्ड पहिरोका कारण सोमवार तीन घण्टा अवरुद्ध भयो । दिउँसो १२ः५० मा गएको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । करिब तीन घण्टा पछि सडकमा खसेको

केही दिनअघि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना सञ्चालनमा ल्याउने तयारी गरेको बताए। लामो समयदेखि बन्द यो कारखाना निरीक्षणपछि यहाँका कामलाग्ने मेसिन सञ्चालनमा ल्याउने उनको भनाइ थियो।

देशभर आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) सरदर स्थान (normal position) भन्दा केही उत्तरतिर

आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा आज सुनको मूल्य बढेको हो । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५