
गोरखाको भिमसेन थापा गाउँपालिकाले गोरखा कारागारका कैदीबन्दीलाई खसी सहयोग गरेको छ । कैदीबन्दीले पनि रमाईलो गरी दशैँ मनाउन पाउन् भन्ने उद्देश्यले सहयोग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले बताए

चेम्बर अफ कमर्स गोरखाले बिजयादशमी एवं शुभ दिपावलीको अवसरमा शुक्रवार शुभकामना अदानप्रदान कार्यक्रम गरेको छ । चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष भाईचन्द्र श्रेष्ठको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर

हरेक वर्ष बिजयादशमीको अवसरमा हुँदै आएको लिगलिगे दौड यो वर्ष संचालन भएन । लिगलिगकोट बिकास अभियान, पालुङटार नगरपालिका लगायत संघ संस्थाको सहयोगमा चेपेघाट देखि लिगलिगकोट दरबार सम्म (१३.८) किलोमिटर दुरीमा

यस वर्षको मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो। तर, हाल बङ्गालको खाडीमा विकसित

गोरखा र तिब्बतको सीमानामा पर्ने अन्तिम गाउँ ‘निले’का मिङ्ग्यूर दोर्जे दशैँ विदा भएपछि छोराछोरी लिन भनेर काठमाडौँ गए । तर सहर जाँदा हिँडेको बाटो छोराछोरी लिएर फर्कन उनलाई मन लागेन

गोरखाको चुमनुब्री स्याउ हेलिकोप्टरबाट ढुवानी गरेर काठमाडौँको बजारमा पु¥याइएको छ । चुमनुब्री ४ नाम्रुङमा उत्पादन भएको गोल्डेन डेलिसियस, गाला, किङ रेड डेलिसियस, रेड डेलिसियस र फुजी जातका स्याउ नक्शालको भाटभटेनी

गोरखाको शहिदलखन गाउँपालिकाले मानव सेवा आश्रम गोरखा र गोरक्षनाथ वैद्धिक गुरुकुललाई आर्थिक सहयोग गरेको छ । शुक्रवार मानव सेवा आश्रम गोरखामा आयोजित एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष रमेश बाबु थापा

गोरखाको शहिदलखन गाउँपालिकाले नेपाल पत्रकार महासंघ गोरखाको भबन निर्माणकालागि दुई लाख रुपैयाँ सहयोग गरेको छ । शहिदलखन गाउँपालिकाका अध्यक्ष रमेशाबाबु थापा मगरले शुक्रवार मानव सेवा आश्रम गोरखामा आयोजित एक कार्यक्रमका

नवरात्रको पाँचौं दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक

चाडबाडका नाममा गलत क्रियाकालमा सहभागी हुनेलाई मुद्धा चलाईने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ‘हाम्रो संस्कृति परम्परालाई सुसंस्कृत र सभ्यपूर्वक चाडपर्व मनाउनुहुन सबैमा अनुरोध छ’, एसपी खनालले भने, ‘चाडबाडको