
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लुमा हिमपहिरोमा परी बेपत्ता एक पुरुषको शव सोमवार दिउँसो भेटिएको छ । दोस्रो शिविरबाट फर्कने क्रममा सेभेन समिट ट्रेक्स एण्ड एक्सपिडिशन प्रालीबाट गएका ताप्लेजुङका

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका छन्। सोमबार भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी

गोरखा प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने केबलकार दुई दिन बन्द हुने भएको छ । नवमी र बिजयादशमीको दिन दुई दिन केबलकार बन्द हुने प्रालीका स्टेशन म्यानेजर उज्वल शेरचनले बताए

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालमा गएको हिमपहिरो बेपत्ता ब्यक्ति ताप्लेजुङका दावा शेर्पा रहेको खुलेको छ । आइतबार दिउसो करिब साँढे तीन बजे गएको हिमपहिरो चार जना परेका

गोरखाको प्रसिद्ध धार्मीक स्थल गोरखकाली र मनकामना मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । दशैँका बेला विषेश बलि लाग्ने यी ठाउँमा भक्तजनको चाप बढेको हो । गोरखकाली मन्दिरमा बिहान सवेरैदेखि

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालमा गएको हिमपहिरो बेपत्ता एक जना शेर्पाको आज बिहानैदेखि खोजी भईरहेको छ । दोस्रो शिविरबाट फर्कने क्रममा सेभेन समिट ट्रेक्स एण्ड एक्सपिडिशन प्रालीका

बडादशैंको आठौं दिन आज देशभर माता दूर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी मनाइँदै छ । दशैंघर र कोतलगायत शक्तिपीठहरुमा बलिसहित पूजाअर्चना र दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ । गोरखाको

एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२ को तेस्रो संस्करण हालै बुर दुबईमा सम्पन्न भएको छ। सिजन मिडियाद्वारा आयोजित अवार्ड समारोहमा एसियन मुकुलका बिभिन्न देशहरुबाट लब्ध प्रतिष्ठित ब्यक्तित्वहरुको उत्कृष्ट सहभागीता रहेको थियो।

मनास्लु हिमपहिरोमा परी एकजना नेपाली नागरिक बेपत्ता भएका छन् । आइतबार दिउसो साँढेतीनबजेतिर गएको हिमपहिरोमा परी सेभेन सम्मिट ट्रेक्स एण्ड एक्सपिडिशन परालिका शेर्पा बेपत्ता भएका सो कम्पनीका पासाङ फुर्बु शेर्पाले

पहिला गाउँका खुला चउर, भञ्ज्याङ, डहर, घरका आँगनमा पिङ राखेपछि दसैँँ आएको सङ्केत जनाउदथ्यो। दसैँँका लागि गाउँका बारीका कान्लामा बाबियो संरक्षण गरेर राखिन्थ्यो। पिङ राख्न बेंसीबाट बाबियो खोज्न आउनेको चहलपहलले