| बिहिबार, कार्तिक २६, २०८३

समाज

सरस्वती मावि फिनाममा शुभकामना अदान प्रदान एवं रक्तदान कार्यक्रम

गोरखा नगरपालिका वडा नम्बर ४ फिनाम स्थित सरस्वती मावि फिनाममा दशैँको अवसरमा रक्तदान एवं शुभकामना आदनप्रदान कार्यक्रम भएको छ । सरस्वती मावि भूतपूर्व विद्यार्थी संघको आयोजना, रेडक्रस गोरखाको सहयोग र

दशैँमा मासु खानुअघि यी कुरामा ध्यान दिऔँ

जवान मान्छेले एक दिनमा २५० ग्राम सम्म मासु खान राम्रो हुन्छ । मान्छेको एक किलोग्राम तौलका लागि एक ग्राम प्रोटिन आवश्यक हुन्छ । दुई सय ५० ग्राम खसीको मासुमा सरदर

गोरखाको चुमनुब्री सहित १४ पालिकालाई चिन सरकारले दियो एक्साभेटर

चीन सरकारले नेपालका सीमानामा पर्ने १४ जिल्लाका १४ गाउँपालिकालाई एक्साभेटर उपाहार दिएको छ । तिब्बत स्थित महावाणिज्यदूतको कार्यालयले सीमानामा रहेका पालिकालाई एक्साभेटर हस्तान्तरण गरेको हो । पूर्वाधार निर्माणमा सहयोग गर्ने

गोरखाबाट फुलपाती हनुमानढोका लगियो

गोरखा दरवारबाट फूलपाती काठमाडौंको हनुमानढोका लगिएको छ । आईतवार बिहान ८ बजेर १५ मिनेटको साईतमा ऐतिहासिक तथा धार्मिक परम्पराअनुसार गोरखाको गोरखकाली मन्दिरमा तयार गरिएको फूलपाती हनुमानढोका दरवारमा भित्र्याउन लगिएको छ

दशैँ : आज फूलपाती भित्राइँदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई

पौडीको मज्जा

गोरखाको भिमसेन थापा गाउँपालिका ८ स्थित तान्द्राङ खोलामा शनिवार पौडी खेल्दै गरेका युवाहरु । दशैँ लागेसँगै अहिले गाउँघरमा मानिसहरुको चहपहल बढेको छ । युवाहरु पिङ खेल्ने, पौडी खेल्ने, बिभिन्न सांस्कृतीक

सडक नपुगेको गोरखाको चुमनुब्रीलाई चीन सरकारले एक्साभेटर दियो

चुमनुव्री गाउँपालिकालाई चीन सरकारले एक्स्काभेटर सहयोग गरेको छ । सीमा क्षेत्रमा रहेको हिमाली पालिकालाई चीन सरकारले उपलब्ध गराएको एक्स्काभेटर रसुवागढी नाका हुँदै गोरखा ल्याइएको छ । दुर्गमको चुमनुव्री गाउँपालिकामा सडक सञ्जाल विस्तार

गोरखामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनका लागि मुख्य निर्वाचत अधिकृतको कार्यालय स्थापना गरिएको छ ।  जिल्ला समन्वय समितिको भवनमा शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को कार्यालय

गोरखा प्रहरीद्धारा सिमजुङबाट १९ थान सालको काठ बरामद

गोरखा प्रहरीले १९ थान सालको काठ बरामद गरेको छ । अजिरकोट गाउँपालिका ४ सिम्जुङ पोखरीडाँडाबाट काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए । सालको काठ लुकाईछिपाई

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा गोरखाका ज्येष्ठ नागरिक सम्मानित

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा गोरखाका १४ जना ज्येष्ठ नागरिकहरु सम्मानित भएका छन् । ज्येष्ठ नागरिक जिल्ला संघले शनिबार बिहान सदरमुकाममा एक कार्यक्रम आयोजना गरी ८० बर्ष काटेका ज्येष्ठ नागरिकहरुलाई