
सहरका महासेठहरुको पनि एउटै भोट हो, गाउँका तन्नम गरिबको पनि त्यही एउटै भोट हो । संभ्रान्त परिबारले दिएको भोटको जत्ति महत्व हुन्छ, विपन्न बर्गले दिएको भोटको महत्व पनि त्यत्ति हो

गोरखा सदरमुकाममा निर्वाचनमा संञ्चार माध्यमको भूमिकाको बारेमा शनिवार छलफल भएको छ । जिल्ला निर्वाचन कार्यालय गोरखाको आयोजना र नेपाल पत्रकार महासंघ गोरखाको समन्वयमा कार्यक्रम भएको हो ।कार्यक्रम जिल्ला निर्वाचन कार्यालय

गोरखा जिल्लाभरका पूर्वसुरक्षाकर्मीहरु संगठित भएका छन् । नेपालसहित विश्वका बिभिन्न देशहरुमा सुरक्षाकर्मीका रुपमा कार्यरत भई हाल निवृत्त भएका पूर्वसुरक्षाकर्मीहरुको गोरखा सदरमुकाममा सम्पन्न भेलाबाट पूर्वसुरक्षाकर्मी परिषद नेपाल गठन भएको हो ।

नेकपा एमालेबाट गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका अब्दुस मियाँले अर्का उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो बारेमा जनतालाई सोध्न भनेका छन् । शुक्रबार गोरखा सदरमुकाममा पत्रकार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर ४ पछि नेता र राजनीतिक पार्टीलाई गाली गर्ने छुट जनतालाई नभएको बताएका छन् । गोरखाको पालुङटारमा शनिवार आयोजित चुनावी सभालाई संवोधन गर्दै उनले

विकास आफ्नै गतिमा हुन्छ । विकासका संवाहक मान्छेले सक्रिता बढायो भने त्यसको गति पनि बढ्छ । अहिलेको चुनौति नै विकासको गति बढाउने छ । चुनाव लोकतान्त्रिक शासन व्यवस्थाको मेरुदण्ड हो

शिव उप्रेती : गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेद्वारका रुपमा भोट माग्न पूर्व प्रधानमन्त्री प्रचण्ड आफ्नो गाउँमा आउने खबरले अजीरकोट १ घ्याच्चोकका मतदाताको खुशीको सीमा थिएन । गत शनिबार सिम्जुङ, मिलिम, धारापानीमा पाँच–पाँच

माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाका गठबन्धन दलका सबै उम्मेदवारलाई नयाँ रेकर्ड राख्नेगरी जिताउनुपर्ने बताएका छन् । चुनाव प्रचार प्रसारका क्रममा

किमोलुङ फाउण्डेशनद्वारा चुमनुब्रीका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । चुमनुब्री गाउँपालिका वडा नं ३ फिलिममा रहेको वुद्ध माविमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

शिव उप्रेती : मंसीर ४ आउन अब जम्मा १६ दिन मात्र बाँकी छ । यो अवधिमा धेरै कुरा मिल्न बाँकी छ ।तेस्रो शक्तिका विरुद्ध दुई शक्ति बाँधिएका हुन् । तर