| बिहिबार, कार्तिक २६, २०८३

समाज

मत खस्ने दर घट्दै गयो

बिगतमा भन्दा अहिले राजनीतिक चेतनाको वृद्धि भइरहेको छ । अरु कुराको विकास धिमा गतिमा भए पनि राजनीतिक चेतको विकास तीब्र गतिमा भइरहेको छ । सूचना सञ्चार प्रविधिको पहुँचमा भएको विकासले

गोरखामा गठबन्धनलाई प्रभावकारी बनाउन कार्तिक २० गतेदेखि सबै पालिकाका भेला तथा प्रशिक्षण हुने

गोरखामा चुनावी गठबन्धनलाई प्रभावकारी बनाउन कार्तिक २० गतेदेखि सबै पालिकामा भेला तथा प्रशिक्षण हुने भएको छ । नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विष्णु भट्टको अध्यक्षतामा विहिबार बसेको गठबन्धनको वैठकले कार्तिक

गोरखामा उम्मेदवारहरुले सरकारी स्रोत–साधनको प्रयोग गर्न नपाउने

आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारहरुले चुनावी प्रसारप्रचारमा सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाइने जिल्ला निर्वाचन सुरक्षा सम्बन्धी सर्वदलीय वैठकले निर्णय गरेको छ ।

राजेन्द्र पराजुली नेपाल समाजवादी पार्टीबाट निस्काशित

नेपाल समाजवादी पार्टीका राजेन्द्र पराजुली पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्काशित भएका छन् ।बाम लोकतान्त्रिक गठबन्धनविरुद्ध गोरखा १ को प्रदेश निर्वाचन क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवारी दिएको भन्दै नेपाल समाजवादी

रामशाहघाट क्षेत्रमा पर्यटन विकास गरौँ

गोरखाको रामशाहघाट क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न स्थानीय स्तरमा पहल गरिएको छ । स्थानीय स्तरमा गठित दरौँदी मस्र्याङ्दी दोभान वातावरण संरक्षण समितिले यहाँ पर्यटन विकास गर्न पूर्वाधार निर्माणको थालनी

जनताको अपेक्षाअनुसार गुणात्मक फड्को मार्न सकेनौँ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशले नेपाली समाजको आवश्यकता, अपेक्षा र नेपालको संविधान र परिवर्तन निर्देशअनुसार गुणात्मक फड्को मार्न नसकेको बताएका छन् ।  बिहीबार काठमाडौँमा भएको गोरखा जिल्लाका

बाबुराम
निर्वाचनले प्रतिगामी शक्तिलाई निर्णायक धक्का दिनेछ : डा.भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई परास्त गर्न नसके संघीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा रहेको बताएका छन् । अध्यक्ष भट्टराईले ६५ वर्ष लडेर

अब संसारले देख्ने गरी गोरखाबाट आर्थिक अभियान सुरु हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा भनेपछि नेपालमा मात्रै होइन संसारभर सुनिने गरेको बताए । गोरखा जिल्लाका वाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधि सभा तथा प्रदेश सभा उम्मेदवारहरूको परिचयात्मक भेटघाट

सरकारलाई निर्वाचन आयोगको सात बुँदे निर्देशन

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय बनाउन सरकारलाई सात बुँदे निर्देशन दिएको छ।  भयरहित तथा मितव्ययी रूपमा निर्वाचन सम्पन्न गर्न/गराउन नेपाल

निर्वाचन आयोगको निर्देशन : कर घटाउने गण्डकी सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्नू

निर्वाचन आयोगले करको दर घटाउने गण्डकी प्रदेश सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्न निर्देशन दिएको छ । आयोगको बुधबार बसेको बैठकले करको दर हेरफेर गर्ने निर्णय बदर गरी २४ घण्टाभित्र