
चितवन -२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवी लामिछाने विजयी भएका छन्। लामिछानेले ४९ हजार २६१ मत ल्याउँदै विजयी भएका हुन्। लामिछानेले नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित

तनहुँ-१बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पौडेल २५ हजार ३१८ मत ल्याएर तनहुँ-१ बाट निर्वाचित भएका हुन् । नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार

अहिले चुनावी मेलो छ । मतगणनाको प्रत्यक्षतर्फको नतिजा धमाधम सार्वजनिक भइरहेको छ । गोरखाको पनि चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रको नतिजा पनि

गोरखा–२ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोब्बर बढी मत ल्याएर विजयी भएका छन् । दाहालले २६ हजार १ सय १ मत प्राप्त गर्दै विजयी भएका हुन्। राष्ट्रिय

गोरखा निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्र बजगाई निर्वाचित भएका छन् । निकटत्तम प्रतिद्वन्द्वी एमालेका रामशरण बस्नेतलाई फराकिलो मतान्तरले पराजित गर्दै बजगाईँ विजयी भएका हुन् ।बजगाईँले ३३४२८

गन्न बाँकी मत भन्दा मतान्तर धेरै भएपछि गोरखा १ मा राजेन्द्र बजगाईको जीत सुनिश्चित भएको छ । साँझ साँढे ६ बजेसम्मको मतगणनाअनुसार गोरखा १ मा ४९ हजार ३३१ मत गणना

गोरखा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाई र २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल फराकिलो मतान्तर सहित निरन्तर अगाडी छन् । गोरखा १ मा ४२ हजार एक

गोरखाका चारै प्रदेश क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक भएको छ । चारवटै प्रदेश निर्वाचनबाट गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार गोरखा क्षेत्र नं. १ को प्रदेश

बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रूपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ४ सय रूपैयाँले घट्दै

चिसोका कारण निमोनिया लाग्छ भन्ने धेरैको बुझाइ छ । यद्यपि चिसोका कारण निमोनिया नलाग्ने छाती रोग विशेषज्ञहरु बताउँछन् । उनीहरुका अनुसार फोक्सोमा संक्रमण भएर निमोनिया रोग लाग्छ । फोक्सोमा अक्सिजन