
गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल विजयी भएका छन् ।लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका धितालले एमालेका उम्मेदवार सुरेन्द्रबहादुर थापालाई पराजित गरेका

आम निर्वाचन २०७९ को मतगणना धमाधम जारी छ । मतगणनामा पहिलो हुने निर्वाचन प्रणाली(प्रत्यक्ष)तर्फ कांग्रेसका उम्मेदवार धेरै विजयी भएका छन् । अग्रता पनि कांग्रेसकै बढि देखिन्छ । दोस्रो स्थानमा एमाले

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले नेकपा एमालेका कृष्णभक्त पोखरेलसँगको अग्रता दोब्बरभन्दा धेरै बनाएका छन् । ३० हजार ३१३ मत गनिसक्दा लामिछानेले १४ हजार ८११ मत

निर्वाचन आयोगले करिव ९ दिनभित्र प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतगणना सकिने अनुमान गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मंगलबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै सहज ढंगले

गोरखा निर्वाचन क्षेत्र नं. १ को मतगणना ढिलो सुरु भएको छ । मतदान कार्य सकिएको दुईदिनपछि, मंगलबार बिहान ११ बजेबाट मात्र मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले जानकारी

गोरखा क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’ मा नन्दप्रसाद न्यौपाने बिजयी भएका छन् । गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार न्यौपानेले १६ हजार दुई सय ६१ मत प्राप्त गरे । उनका निकटतम

गोरखा क्षेत्र नम्बर २ मा प्रदेश सभा ‘ख’ मा सुरेन्द्रराज पाण्डे बिजयी भएका छन् । गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बनेका पाण्डेले १६ हजार आठ सय ८२ मत प्राप्त गरे

उपाधि दावेदार मानिएको दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको छ । लुसेल रंगशालामा मंगलबार अग्रता जोगाउन नसक्दा अर्जेन्टिना २(१ को अप्रत्याशित

गोरखा क्षेत्र नम्बर १ मा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाई र २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अगाडी छन् । क्षेत्र नम्बर १ मा २५ सय ७४

गोरखा निर्वाचन क्षेत्र नम्बर १ को बाम लोकतान्त्रिक गठबन्धका तर्फबाट कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईले अग्रता कायम राखेका छन् । २५ सय ७४ मत गणना हुदा बजगाईले १८ सय २१ म्त