| बुधबार, कार्तिक २५, २०८३

समाज

आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यपुस्तक

आगामी शैक्षिक सत्र २०८० सालदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । त्यसका लागि पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम तयार पारिरहेको छ ।  

‘जेष्ठ नागरिक समाजका मार्गदर्शक हुन्’

‘धेरै छोराछोरीले जेष्ठ नागरिकको कुरा सुन्छन् तर बुझ्दैनन् । उनीहरु जेष्ठ नागरिकको कुरा सुन्न झर्को मान्छन् । तर जेष्ठ नागरिक हाम्रो संस्कार हुन्, हाम्रो मार्गदर्शक हुन्, यो हामीले बुझ्नुपर्छ’ बुधवार

मतभेदकै बीच सालिक ठूलो आँगनको बीचमै राख्ने निर्णय

गोरखाको ठूलो आँगन भत्काएर बीचमा पृथ्वीनारायण शाहको सालिक बनाउने विषयमा मतभेद चुलिदै गएपछि बुधवार पुनः नगरपालिकामा सर्वदलीय छलफल भयो । ठूलो आँगनको बीचमा सालिक निर्माण गर्ने, नेपालको नक्सा सहितको मनोग्राम

पुरातात्विक सम्पदा : विकास र निकास दुवैको खाँचो

राजनविक्रम थापा(साविक नारेश्वर २ गोरखा) गोरखा जिल्लाको ईतिहास र पृष्ठभूमि हरेक नेपालीको मनबाट मेटिदैंन । प्रचारप्रसार र विज्ञापन विना पनि गोरखाको विश्वब्यापी रुपमा स्थापित पहिचान लोभ लाग्दो छ । कतिपय

मतभेदकै बीच सालिक ठूलो आँगनको बीचमै राख्ने निर्णय(बैठकमा कसले के भने)

गोरखाको ठूलो आँगन भत्काएर बीचमा पृथ्वीनारायण शाहको सालिक बनाउने विषयमा मतभेद चुलिदै गएपछि बुधवार पुनः नगरपालिकामा सर्वदलीय छलफल भयो । ठूलो आँगनको बीचमा सालिक निर्माण गर्ने, नेपालको नक्सा सहितको मनोग्राम

ऐनापहरालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न डेढकरोड बजेट विनियोजन

आँबुखैरेनीगाउँपालिकाकार्यालयले पृथ्वीराजमार्ग खण्डमा पर्ने ऐनापहरालाई पर्यटकीय गन्तव्यबनाउनलागेको छ । आँबुखैरेनी वडा नं २ र ४ को सिमानामा रहेको ऐनापहरामा ‘ऐनापार्क’ बनाएर पर्यटन प्रवद्र्धन गर्न लागिएको हो । चालू आर्थिक वर्षमा

उपभोक्तासँगबार्ता गरी निकास दिन चम्पावती हाईड्रोपावर कम्पनीलाई आग्रह

गोरखा र लमजुङको सिमानामा पर्ने चेपे नदीमाबन्नलागेको ७ मेगावाट क्षमताको ‘चेपे ए’ जलविद्युतआयोजनानिर्माण कम्पनीले तत्कालउपभोक्तासँगबनर्ता गरेर समस्याको निकास दिनुपर्नेमा स्थानीय राजनीतिकदलहरुले जोड दिएका छन् ।बुधवार संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै

गोरखाको सुरक्षा समिति सम्मानीत

गोरखाको सुरक्षा समिति गण्डकी प्रदेश सरकारबाट सम्मानित भएको छ । स्वच्छ र शान्तिपूर्ण रुपमा मंसीर ४ गते भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सफल भएको भन्दै प्रदेश सरकारले गोरखाको

कास्कीको अन्नपूर्ण पुगेर प्रचण्डले भने– आगामी निर्वाचन यहीँबाट लड्न सक्छु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो निर्वाचन कास्कीबाट लड्ने संकेत गरेका छन् । बुधबार आफै जन्मेको कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १ को श्री महेन्द्र आधारभूत विद्यालयको

केरौजावेशी बर्षौँदेखि विद्युतविहिन

गण्डकी प्रदेश सरकारले उज्यालो गण्डकी अभियान सञ्चालन गरेको पाँच बर्ष बित्यो । यही शीर्षकमा अर्बौँ खर्च पनि भइसकेको छ तर गोरखाको धार्चे २ केरौजावेशीका बासिन्दाले भने अहिलेसम्म पनि विजुली बत्ती