| बुधबार, कार्तिक २५, २०८३

समाज

चम्पावती हाईड्रोपावरले भन्यो, ‘काम गर्न सुरक्षा थ्रेट छ’

चम्पावती हाईड्रोपावर लिमिटेडले प्रवद्र्धन गरिरहेको ‘चेपे ए’, जलविद्युत आयोजनामा काम गर्न सुरक्षा ‘थ्रेट’, रहेको निर्माण कम्पनीले जनाएको छ । शनिवार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै कम्पनीका अध्यक्ष हरिराम पराजुलीले भने,

डिजिटल वैंकिङमैत्री मनकामना

‘एनएमबी’ वैँक र ‘फोनपे’ले प्रसिद्ध धार्मिक स्थल मनकामनालाई डिजिटल वैंकिङमैत्री नगरका रुपमा विकास गर्ने लक्ष्यसहित कार्यक्रम लञ्च गरेको छ । नेपाल राष्ट्र वैँकका निर्देशक(डिजिटल प्रमुख) गुरुप्रसाद पौडेल, शहीद लखन गाउँपालिकाका

चुमनुब्रीको प्रोकमा ८१ मेगावाट क्षमताको जलविद्युत आयोजना बन्ने

गोरखाको प्रोकस्थित बूढीगण्डकी नदीमा ८१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिने भएको छ ।उत्तरी गोरखामा पर्ने चुमनुब्री गाउँपालिका ४ मा आयोजना निर्माणका लागि वातावरण अध्ययन प्रतिवेदन तयारी भइरहेको छ ।

बहाव कम भएसँगै मर्स्याङ्दी विद्युत केन्द्रको उत्पादनमा कमी

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादनमा कमी आएको छ । चिसो बढेसँगै नदीको बहाव कम भएकाले उत्पादन क्षमतामा ह्रास आएको केन्द्रले जनाएको छ ।  मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी भएकोले चिसो

आरुघाटको दरबार माविमा ‘एक शिक्षक एक ल्यापटप’ र ‘एक कक्षाकोठा एक प्रोजेक्टर’ कार्यक्रम सुरु

आरुघाट गाउँपालिका वडा नं ८ आरुपोरीको दरबार माविमा समयसापेक्ष प्रविविधिमैत्री शिक्षण सिकाई क्रियाकलाप संचालन गर्नका लागि ‘एक शिक्षक एक ल्यापटप’ र ‘एक कक्षाकोठा एक प्रोजेक्टर’ कार्यक्रम सुरु गरिएको छ ।

शहिदलखन गाउँपालिकामा क्षयरोग र आँखा परिक्षण शिविर

गोरखाको शहिदलखन गाउँपालिकामा क्षयरोग जोखिम समूह भएका समुदायको माइक्रोस्कोपी क्याम्प संचालन भएको छ । पालिका भित्रका स्थानीयहरुमा क्षयरोग रोग भएको हुन सक्ने अनुमानका आधारमा शिविर संचालन गरी स्थानीयहरुको खकारको नमूना

कृषि पकेट क्षेत्र विस्तार गर्दै गोरखा नगरपालिका

नगरपालिकाभित्र व्यवसायिक कृषि व्यवसाय प्रवद्र्धन गर्न गोरखा नगरपालिकाले कृषि पकेट क्षेत्र विस्तार गर्ने कार्यक्रम कार्यान्वयन गर्न थालेको छ । १४ वटा वडामा अनुकूल हुन सक्ने बालीहरु निर्धारण गरी पकेट कार्यक्रम

मनकामनाबाट एनएमबी र फोनपेद्वारा डिजिटल वैंकिङ विशेष क्याम्पेन सुरु

एनएमबी वैँक र फोनपेले प्रसिद्ध धार्मिक स्थल मनकामनाबाट डिजिटल वैंकिङ विशेष क्याम्पेन सुरु गरेको छ । शुक्रबार एक समारोह गरी वैँक र फोनपेले क्यूआर कोडबाट आर्थिक कारोबार सुरु गरेर डिजिटल

धार्चे २ का वडाअध्यक्षको कार्यशैली उदाहरणीय

संघीय शासन प्रणालीमा केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटा तह हुन्छन् । यी तीनमध्य जनस्तरमा पुगेर प्रत्यक्ष सेवा दिने वडा कार्यालयले हो । यसरी हेर्दा वडाको संरचना आकारगत रुपमा सानो

घट्यो इन्धनको मूल्य

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ । मूल्य घटेसँगै अब