
१४ असार २०७९ मा नै सरकारले बूढीगण्डकी जलविद्युत आयोजनालाई कम्पनी मोडलमा लैजाने निर्णय गर्यो, १७ भदौमा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले ‘बूढीकगण्डकी जलविद्युत् लिमिटेड’ कम्पनी दर्ता पनि गर्यो । अहिलेसम्म

दुर्गम भेगमा पर्ने धार्चे गाउँपालिका वडा नं. २ मा तीन ठूला टोलहरु छन्, केरौँजा, रुञ्चेत र केरौजावेशी(लामावेशी) । वडा कार्यालय केरौँजा गाउँमा छ । गाउँमा सडक सञ्जालले जोडेको छैन ।

ज्येष्ठ नागरिक मानव मात्रका सम्मानका पात्र हुन् । ज्येष्ठ नागरिकसंग अपार अनुभव हुन्छ । उनीहरुले जीवनभर समय, श्रम, सीप, मिहिनेत लगानी गरेर अनुभवको निश्कर्ष संकलन गरेका हुन्छन् । जीवनभर पौरख

गोरखाका ग्रामीण क्षेत्रहरुमा हाते टयाक्टरको प्रयोग बढ्दै गएको छ । जिल्लाका धार्चे, बारपाक सुलिकोट, आरुघाट लगायतका विभिन्न पालिकाकामा हाते टयाक्टरको प्रयोग बढेको देखिन्छ । गोरुलेभन्दा हाते टयाक्टरले जोत्दा धेरै सजिलो

गोरखा शहिदलखन गाउँपालिकामा शुक्रबार राष्ट्रिय परिचय पत्र विवरण संकलन अभियान सुरु भएको छ । गाउँपालिकासंगको समन्वयमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग र जिल्ला प्रशासन कार्यालय गोरखाबाट खटिएका टोलीले बिहिबारबाट कार्यक्रम

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिसो बढेसँगै केही रोगको प्रकोप बढ्नसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले प्रवक्ता डा.सञ्जय कुमार ठाकुरले चिसो मौसममा विभिन्न रोगको प्रकोप बढ्नसक्ने भएकाले दीर्घरोगी,

निर्बाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचनको अन्तिम परिणाम घोषणा गरेको छ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल प्रतिनिधि सभाको सदस्य निर्बाचित भई तेश्रो पटक संसद्को यात्रा गर्दै

संघीयता कार्यान्वयन पछिको पहिलो सरकारले धेरै लोकप्रिय कार्यक्रमहरु घोषणा गरे । कतिपय कार्यक्रम सिलान्यास भइसकेका छन्, कतिपय कार्यक्रम कार्यान्वयनको चरणमा गए, कतिपय धमाधम सञ्चालन भइरहेका छन्, कतिपय सम्पन्न नै पनि

निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणाम बुझाएसँगै नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ । बिहीबार बिहान राष्ट्रपति भवन शीतल निवासमा पुगेर निर्वाचन आयोगका प्रमुख

बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा २० रुपयाँले घटेको छ । छापावाल सुनको