
गोरखाको आरुघाटमा शिक्षक रहँदा पुष्पकमल दाहाल प्रचण्डका घरबेटी भुवन प्रसाद श्रेष्ठको ८० वर्षको उमेरमा निधन भएको छ ।गोरखा आरुघाट गाउँपालिका वडा नं ९ निवासी क्यान्सर रोग बाट पीडित श्रेष्ठको ललितपुर

साधना लघुबित्त बित्तीय संस्था लि.को छैठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । गोरख सदरमुकाममा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको

भूकम्पपछि उद्धार, राहत, पुनस्थापना र पुनर्लाभका कार्यक्रम कसरी गर्ने भन्ने बिषय यो पुस्ताका लागि नयाँ नै भयो । झण्डै एकसय बर्षमा आइपर्ने(इतिहास विश्लेषण गर्दा) यस्ता विपतका बिषयमा अनुभवी हुने त

आईतवार पोखरामा भएको जहाज दुर्घटनामा परी ज्यान गुमाएका पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेलको निधनप्रति पत्रकार महासंघ गोरखा शाखाले श्रद्धान्जली शभा गरेको छ । पत्रकार महासंघ गोरखाको कार्यालयमा सोमवार बिहान

१० बर्षअघि डिपिआर तयार हुँदा बूढीगण्डकी जलविद्युत आयोजना अढाइ खर्ब रुपैयाँ निर्माण सम्पन्न हुने भनिएको थियो । निर्धारित समयमा काम सुरु भएन । त्यसपछि त्यसको लागत पुनः एक खर्ब बढ्ने

११ औँ गोरखा महोत्सवलाई नयाँ र फरक ढंगले संचालन गर्ने घोषणा गरेको गोरखा उद्योग बाणिज्य संघ आफ्नै निर्णयबाट पछि हटेको छ । कृषि पर्यटन र औद्योगिक ब्यापार मेला नाम दिएर

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)को म्याद बिगत तीनबर्षदेखि थपिएको छैन । म्यादथप नहुँदा त्यससम्बन्धी काम कारवाही राम्रोसँग हुन नपाएको आयोजना कार्यालयले जनाएको छ ।एमक्यापको म्याद सकिएको करिब तीन वर्ष पुगेको

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई गोरखाले अनुदान बितरणमा बिभेद गरेको गुनासो किसानहरुले गरेका छन् । आयोजनाले चालुवर्ष २०७९÷८० मा संचालन गर्ने कार्यक्रमकालागि लाभग्राही समुह छनौटमा बिभेद गरेको

गण्डकी प्रदेशका पहाडी जिल्लामा अहिले किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ छ । सुन्तला बेचेर यहाँका किसानले बर्सेनि मनग्य कमाउँछन् । यहाँ बर्सेनि ठूलो परिमाणमा सुन्तला उत्पादन हुन्छ । कृषि विकास निर्देशनालयको

गोरखाका मगर समुदायले धुमधामसँग माघेसक्रान्ती पर्व मनाएका छन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति गोरखाले १३ औँ अधिवेशनको अवसरमा बृहत कार्यक्रम गरेर माघेसक्रान्ती पर्व मनाएको अध्यक्ष बिष्णु राना मगरले