| बुधबार, कार्तिक २५, २०८३

समाज

जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा महालक्ष्मीकी अमिना खातुन पहिलो

जिल्ला स्तरीय वतृत्वकलामा गोरखा नगरपालिका २ ताप्लेकी अमिना खातुन पहिलो बनेकी छिन् । पुस २७ गतेदेखी सदरमुकाममा सञ्चालन भईरहेको ११ औ गोरखा महोत्सवका अवसरमा भएको जिल्ला स्तरिय वतृत्वकला प्रतियोगितामा खातुन

सरकारी खर्च व्यर्थ : भूकम्प पीडितका लागि लामावेशीमा बनेका घरहरु प्रयोगबिहिन

धार्चे २ केरौंजावेशीकी कमिशा गुरुङ अहिले पुरानै थलोमा टहरो बनाएर बस्छिन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लामावेशीमा पुनस्थापित गरेपनि उनको परिबार बिगत सातबर्षदेखि पुरानै थलोमा जस्ताले बारेको टहरोमा बस्दै आएको छ

महिला र उद्यमशीलता

पृष्ठभूमि सामान्यतया कुनै व्यवसाय सञ्चालन गर्ने व्यक्ति उद्यमी हो भने उद्यमीले व्यवसायसँग सम्बन्धित भएर गर्ने हरेक काम वा चाल्ने कदम नै उद्यमशीलता हो । उद्यमीले व्यवसाय सञ्चालनका अवसरहरू खोजी गरी

रास्वपाबाट खनाल शिक्षामन्त्री र कार्की स्वास्थ्य राज्यमन्त्री बन्दै

राष्ट्रिय स्वतन्त्र पार्टीले शिशिर खनाल, डोलप्रसाद अर्याल र डा. तोसिमा कार्कीलाई सरकारमा पठाउने भएको छ। खनाल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र कार्की स्वास्थ्य तथा

अनुदान बितरणमा बिभेद गर्नु दुःखद

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई गोरखाले अनुदान बितरणमा बिभेद गरेको गुनासो किसानहरुले गरेका छन् । आयोजनाले चालुवर्ष संचालन गर्ने कार्यक्रमको लाभग्राही छनौटमा बिभेद गरेको हो । लाभग्राही

ठेकेदारका कारण अलपत्र राधाकृष्ण–पौवाटार–मझुवा सडक

गोरखाको पालुङटार नगरपालिकामा पर्ने राधाकृष्ण–कालामाटा–पौवाटार–बिरुवाटार(मिलनचोक–मझुवा सडक निर्माण ब्यवशायीले समयमै काम नगर्दा कालोपत्रे हुन सकेको छैन । २०७६ साल असार १६ गते सम्झौता गरेको अमर कन्ट्रक्शन प्रालिले तेस्रो पटक म्याद थप

श्रीकृष्ण प्रणामी युवा परिषदद्धारा गोरखा, तनहुँ, लमजुङमा कपडा बितरण

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल गण्डकी लुम्बिनी प्रदेशले एक सय ६० जनालाई कपडा बितरण गरेको छ । अशक्त, अनाथ एवं जेष्ठ नागरिकहरुलाई चिसोबाट जोगाउन बाक्लो कपडा बितरण गरिएको श्रीकृष्ण प्रणामी

नेपाल मगर संघ जिल्ला समन्वय समितिको अध्यक्षमा अशोक रानामगर

नेपाल मगर संघ जिल्ला समन्वय समिति गोरखाको अध्यक्षमा अशोक रानामगर चयन भएका छन् । गोरखामा आइतबार र सोमबार भएको संघको १३ औँ जिल्ला अधिवेशनले रानामगरको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति

भूकम्प दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

गोरखामा भूकम्प दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । २५ औ भूकम्प दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाको आयोजनामा सोमबार रक्तदान कार्यक्रम भएको हो ।उत्त कार्यक्रममा २ नना

सिरानचोकको महटारमा विविध कार्यक्रम गरी माघे सक्रान्ति मनाइयो

सिरानचोक गाउँपालिका वडा नं ६ महटारमा मगर समुदायको महान पर्व माघे सक्रान्ति विविध कार्यक्रम गरी मनाएको छ । नेपाल मगरसंघ गाखु मगर भेजाको आयोजना तथा नेपाल मगरसंघ क्षेत्रिया समन्वय समितिको