
राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र एमाले नेता सुवासचन्द्र नेम्बाङले उम्मेदवारी दर्ता गरेका छन् । २५ गते हुने राष्ट्रपति चुनावका लागि उनीहरुले शनिबार उम्मेदवारी दर्ता गरेका हुन्

राष्ट्रपति निर्वाचनमा नयाँ ८ दलीय गठबन्धन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहिरिएको छ भने संघ र प्रदेशबाटसमेत समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ ।

सातौँ गोर्खाली रनिङ कप फुटबलको उपाधि सतिपिपल क्लवले जितेको छ । गाोरखा सदरमुकामको हरमटारी खेलकुद मैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक हरमटारी क्लव ‘ए’ लाई ४–० गोल अन्तरले पराजित गर्दै

आरुघाट गाउँपालिका वडा नम्बर ९ आरुघाटमा लागु औषध न्यूनीकरण सम्बन्धी जनचेतना मूलक तालिम सम्पन्न भएको छ। शनिबार भिमोदय बहुमुखी क्याम्पसमा आयोजना गरिएको तालिममा युवाहरू लागु औषध दुव्र्यशनमा नलागोस र समाज

सुरेशकुमार भट्ट, गोरखा (हाल अमेरिका) ऐतिहासिक गोरखा जिल्लाको ऐतिहासिक गोरखा राज्य निर्माणको प्रारम्भिक स्थल लिगलिग कोटको बोहरा गाउँको देवकोटा टोलमा संस्कृतका पण्डित परिवारमा नाम चलेका पण्डित हरिभक्त देवकोटाका प्रथम सुपुत्रका

गोरखा बजार र आसपास क्षेत्रमा आज दिनभरी विजुली नआउने भएको छ । आबुखैरेनीबाट सप्लाई भएको ३३ के.भि. गोरखा फिडरमा आँबुखैरेनी सब–स्टेशन देखि गोरखा सपस्टेशन सम्म विद्युत लाइन मुनि तथा लाइन

गोरखा नगरपालिका भित्र फागुन १३ गते शनिवारदेखि कोभिड बिरुद्धको फाईजर खोप लगाईने भएको छ । यो बुस्टर डोज खोप हो । एक पटक खोप लगाएर दोस्रो पटक नलगाएका, दोस्रो पटक

सतिपिपल युथ क्लव गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा जारी सातौँ गोर्खाली रनिङ कपको फाईनल प्रवेश गरेको छ । शुक्रवार भएको खेलमा खोप्लाङ एफसीलाई ४–१ गोल अन्तरले पराजित गर्दै सतिपिपलले फाईनल यात्रा

बारपाक सुलिकोट गाउँपालिकामा वडा नं ६ मा शहिद आशाकाजी श्रेष्ठ स्मृति रंगशालामा पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड सुरु भएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष विष्णु भट्टले राष्ट्रपनि रनिङ शिल्डको उद्घाटन

गोरखामा चोरीको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरानचोक गाउँपालिका वडा नं.५ छोप्राकका २९ को मनु परियार र ३२ वर्षीय नारायण सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका