
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले आफूले साना, मझौलादेखि ठूला व्यवसायीका समस्या सूक्ष्म तरिकाबाट बुझेकोले आफुले उम्मेदवारी दिन लागेको बताएका छन्। ‘महासंघको विधान अनुसार चैत

जिल्लाभित्र संचालनमा रहेका क्रसर उद्योगहरुले मापदण्ड पूरा गरे या नगरेका बारेमा विवरण उपलब्ध गराउन जिल्ला समन्वय समिति गोरखाले ११ वटै स्थानीय तहलाई निर्देशन दिएको छ । नदीजन्य पदार्थको उत्खनन, संकलन

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग वाणिज्य संघले निजी क्षेत्रको साख जोगाउने गरी काम गर्नुपर्ने बताएका छन् । गोरखा उद्योग वाणिज्य संघको ४७ औँ वार्षिक साधारण सभालाई

गोरखामा क्रियाशील गैरसरकारी संघसंस्थाहरुलाई सरकारको नीति नियममा रहेरमात्र आफनो गतिविधि अघि बढाउनुपर्नेमा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जोड दिएका छन् । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार सम्पन्न गैरसरकारी संस्थाहरुसंगको छलफलमा उनले

सरकारले गाउँठाउँका सबै नागरिकले स्वास्थ्य सेवा पाउन् भन्ने हेतुले सबै पालिकाहरुमा कम्तिमा पाँचदेखि १५ शैयासम्मको अस्पताल निर्माण गर्ने कार्यक्रम घोषणा ग¥यो । त्यसअनुसार गोरखाका आठ वटा पालिकामा पनि अस्पताल बन्ने

लायन्स क्लव अफ गोरखाको अध्यक्षमा भगवानबाबु मास्के चयन भएका छन् । लायन्स क्लव अफ गोरखाको वर्ष २०२३÷०२४ का लागि अध्यक्षमा मास्के चयन भएका हुन् । कार्य समितिको प्रथम उपाध्यक्षमा सुजन

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशसभा प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले कांग्रेस र माओवादीको सहयात्रा सुधिएर आएको बताएका छन् । पालुङटारको लिगलिगकोटमा शनिवार आयोजित तेस्रो लिगलिगे साईकल दौड प्रतियोगिता

लिगलिग भिलेज स्पोर्टसको आयोजनामा भएको तेस्रो लिगलिगे साईकल दौड प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवका हिमाल टमाटाले जितेका छन् । ५३ किलोमिटर दुरी दुई घण्टा २४ मिनेट २७ सेकेन्डमा पुरा गर्दै

सरकारले वसन्तु ऋतुमा हिमाल आरोहण गर्नेहरुका लागि अनुमति दिन सुरू गरेको छ । पर्यटन विभागका अनुसार बिहीबारसम्म ५ समूहका २७ जनाले आरोहण अनुमति लिइसकेका छन् । जसमध्ये ११ जना महिला

अस्पताल नभएका ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सरकारले २०७७ मा देशभरका तीन सय ९६ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने घोषणा ग¥यो । उक्त कार्यक्रम अन्तरगत