
व्यवसायिक तरकारी खेती गर्ने गण्डकी गाउँपालिकाका १२४ जना सीमान्तकृत चेपाङ किसानलाई क्रेट वितरण गरिएको छ । मौसमी तथा बेमौसमी तरकारी सुरक्षित तरिकाले बजारसम्म पु¥याउन मद्दत पुग्ने उद्देश्यले सांसद राजेन्द्र बजगाईँले

उपभोक्ताको अधिकारका बारेमा बस्तु तथा सेवाका बिक्रेताहरुले विशेष ख्याल गर्नुपर्ने गोरखाका सरोकारवालाहरुले बताएका छन् । विश्व उपभोक्ता दिबसको अवसरमा बुधवार गोरखा सदरमुकाममा आयोजित कार्यक्रममा बक्ताहरुले बस्तु तथा सेवाको उपभोग गर्नेहरुको
२०७२ वैशाख १२ को भूकम्पमा ज्यान गुमाएकाको नाम प्राप्त नहुँदा भूकम्पको केन्द्रबिन्दु बारपाकमा निर्माणाधीन भूकम्प स्मृति पार्कको काम ८ महिनादेखि रोकिएको छ । स्मृति स्तम्भमा भूकम्पबाट अति प्रभावित १४ जिल्लाका भूकम्पमा

गोरखाबजार, आरुघाट, आर्खेत सडक निर्माण भएर गाडी चल्न थालेको २० बर्ष नाघ्यो । त्यसयता सडक चौडा भयो, आधाआधीजसो कालोपत्रे भयो, बाँकी सडक पनि पटक–पटक ग्राभेल भयो तर आर्खेत खोलामा पुल

जिल्ला प्रशासन कार्यालयले गत आइतबार एउटा पृथक खालको सूचना जारी गर्यो । सूचनामा साँस्कृतिक कार्यक्रमहरु, मेला, महोत्सव आयोजना गर्नुअघि नै संगीत रोयल्टी तिर्न सूचित गरेको थियो । कार्यालयको सूचनामा प्रशासन

गोरखाको गण्डकी गाउँपालिकाभित्रका विद्यालयमा शुन्य दुव्र्यसनी अभियान सुरु भएको छ । अभियानको क्रममा पालिकाले १० वटा माध्यामिक विद्यालयका मावि तहमा पढ्ने विद्यार्थीलाई सचेतना गराएको छ । वडा नम्बर १ को

धेरै आधुनिक सेवा सुविधा थप गरिरहेको गोरखा अस्पतालमा अब हाडजोर्नी सम्बन्धी जटिल प्रकारका शल्यक्रिया पनि सुरु भएको छ । सिआर्म मेसिनको सहायतामा गत सोमबारबाट जटिल प्रकृतिका हाडजोर्नी सम्बन्धी शल्यक्रिया सुरु

गोरखामा एक जना फरार अभियुक्त पक्राउ परेका छन् । गोरखा जिल्ला अदालतबाट कैद र जरिवाना तोकिई फरार रहेका स्याङजाको गल्याङ नगरपालिका वडा नं ५ पीडीखोलाका ३४ वर्षीय सुमन श्रेष्ठ(सुवाल) लाई

गोरखा नगरपालिका ८ को रानीबन बिस्तारै धार्मीक गन्तब्यको रुपमा बिकास हुँदैछ । विसं २०३५ सालमा गोनपा ६ का सोमबहादुर भण्डारीले तीन महिना सम्म ध्यान गरेर बसेको उक्त ठाउँलाई उनकी छोरी

धार्चे गाउँपालिका वडा नं ५ स्थायी घर भएका १६ वर्षीय सोम बहादुर गुरुङ आठ दिन देखि सम्पर्क विहिन भएको छ । गत फागुन २२ गते देखि घरबाट भागेर हिडेको तर