| बुधबार, कार्तिक २५, २०८३

समाज

उहियाका ओम गुरुङद्वारा पहिलो पटक सगरमाथाको सफल आरोहण

धार्चे गाउँपालिका वडा नं ३ उहिया दुङ्लाका ओम(माइला) गुरुङले सगरमाथा हिमालको सफल आरोहण गरेका छन् । २४ वर्षीय गुरुङले मंगलबार दिउसो २ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका

भुटानी शरणार्थी प्रकरणमा निर्दोष फस्दैनन्, दोषी छुट्दैनन् : गृहमन्त्री श्रेष्ठ

गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा निर्दोष नफस्ने र दोषी नछुट्ने बताएका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश तथा गोरखा जिल्ला समन्वय समितिको वार्षिक साधारण सभालाई गोरखामा सम्बोधन गर्दै

लालपूर्जाले खुशी दिएन काशिगाउँका विश्वकर्मालाई

गुरुङ, घलेको पाँचसय छयालिस घरधुरी रहेको धार्चे गाउँपालिका ६ मा ३१ घर विश्वकर्मा समुदाय बस्छन् । सबै घरधनीको नाममा जग्गाधनी लालपूर्जा छ, तर गरिखाने जग्गाको होइन, घरले चर्चेको घडेरीको मात्रै

संरक्षणको पर्खाइमा होल्सिङको झाँक्री गुफा

गोरखा नगरपालिका–३ नारेश्वरको होल्सिङमा रहेको झाँक्री गुफा संरक्षणको अभावमा ओझेलमा परेको छ । ऐतिहासिक महत्व बोकेको प्राचीन गुफा संरक्षणमा चासो नदिएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । ‘तत्कालीन समयमा

हस्तकला सामग्री उत्पादन सम्बन्धी सिपमूलक तालिम सम्पन्न

गोरखा नगरपालिका–१३ मा महिलाहरुका लागि मकैको खोस्टाबाट हस्तकलाका विभिन्न सामग्री उत्पादन गर्ने ३० दिने सिपमूलक तालिम सम्पन्न भएको छ । वडा न. १३ को आयोजना तथा ओम राजश्री मल्टी एग्रो

आधारभूत स्वास्थ्यसेवा सञ्चालन गर्नु नमूनायोग्य काम

गोरखा नगरपालिकाले आउँदो जेठको १० गतेदेखि आधारभूत स्वास्थ्य सेवा सुनिश्चितता कार्यक्रम सञ्चालन गर्दैछ । त्यसका लागि नगरपालिकाले गोरखा अस्पतालसित सम्झौता गरिसकेको छ । गोरखा नगरपालिका कार्यालयले उपलब्ध गराएको कार्ड साथमा

विद्युत लाइन सट हुँदा बुङ्कोट स्वास्थ्य चौकीमा आगलागी

शहिदलखन गाउँपालिका वडा नं ७ बुङ्कोट स्वास्थ्य चौकीमा आगलागी भएको छ । आइतबार विहान साढे चार बजे तिर विद्युत लाइन सट हुँदा स्वास्थ्य चौकीको भवनमा आगलागी भएको हो । स्वास्थ्य

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको छात्रवृत्ति छनौट परीक्षा सम्पन्न

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको छात्रवृत्ति छनौट परीक्षा सम्पन्न भएको छ । तमु ह्योल छोज धिँ नेपाल गोरखाको हलमा शनिबार परीक्षा भएको हो । परिक्षामा जिल्लाका ९ पालिकाबाट ३९ जना बिद्यार्थी

नेकपा माओवादी केन्द्रको तीनदिने स्कुलिङ कार्यक्रम सम्पन्न

नेकपा माओवादी केन्द्र गोरखाको तीनदिने जिल्लास्तरीय स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी जिल्ला समन्वय समिति गोरखाको आयोजनामा शनिबार पार्टी कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पार्टीको विशुद्ध

आइकम नेपालका केन्द्रीय सदस्यमा सन्तोष गुरुङ निर्वाचित

इन्टरनेशनल काउन्सिल अफ म्युजियम नेपाल(आइकम)को केन्द्रीय सदस्यमा गोरखाका सन्तोष गुरुङ निर्वाचित भएका छन् । देशभरिका संग्रहालयहरुको छाता संगठन आइकम नेपालको शुक्रबार भएको छैटौ अधिवेशनबाट हिउचुली सामुदायिक सग्रहालय तर्फबाट गुरुङ केन्द्रीय