
पालुङटार नगरपालिकाले व्यवसायिक रुपमा बाख्रापालन गर्दै आएका कृषि फार्मलाई बोयर बोका वितरण गरेको छ । ५० प्रतिशत लागत सहभागीतामा२७ वटा फार्मलाई बोका वितरण गरिएको हो । प्रति फार्म एउटा बोका

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आगामी साउन १ गतेबाट सार्वजनिक यातायात अनिर्वाय रुपमा सरसफाइ नगरिए कारबाही हुने जनाएको छ । महासंघका महासचिव भरत नेपालले सार्वजनिक सवारी साधनहरु सफा गर्न सूचना

गोरखा जेसिज गोरखाको पुर्व अध्क्ष्य तथा सम्राट फेन्सी पसल हरमटारी गोरखाको प्रोपाईटर सुबास मल्लले मकैपुर आधारभुत विद्यालयमा शैक्षिक सामाग्रीहरु वितरण गरेका छन् । उनले बुधबार गोरखाको शहिद लखन गाउँपालिकाको श्री

भीमसेन थापा गाउँपालिका–१ मा आँखा जाँच शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी घ्याम्पेसाल उपशाखा र गोरखा लायन्स आँखा सेवा केन्द्रको आयोजनामा बुधबार भएको शिविरमा तीन सयभन्दा बढीले आँखा

द्रव्यशाह तथा गोरखा क्याम्पसमा अध्ययनरत शहिद लखन गाउँपालिकाका बिद्यार्थीलाई आर्थिक सहयोग गरिएको छ । द्रव्यशाह बहुमुखी क्याम्पसमा अध्ययनरत १३ र गोरखा क्याम्पसमा अध्ययनरत ७ जनालाई पालिकाले आर्थिक सहयोग गरेको हो

सानोपर्दाको लोकप्रिय कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ पक्राउ परेका छन् । प्रतिबन्धित अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा उनी पक्राउ परेका हुन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन बेटिङ

आर्थिक बर्ष २०७८÷०७९ मा पालुङटार नगरपालिकाको बेरुजु एक करोड ८४ लाख ९९ हजार रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । बिगतदेखि सर्दै आएको बेरुजु नौ करोड ६६ लाख ४३ हजार

सिरानचोक गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । पालिका भित्रका सम्पूर्ण बालबालिकाहरुलाई लगाउनुपर्ने सबै खोप लगाएसँगै विहिबार पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाभित्रका

गोरखाले देशकै सबैभन्दा धेरै बजेट पाएको भनेर आलोचना भइरहेका बेला पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइले केन्द्र सरकारले ल्याएको बजेट उत्साहजनक नभएको बताएका छन् । पुरानै

पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले १० बर्षे द्वन्द्वको घाउलाई कोट्याएर मुलुकमा द्वन्द्व निम्त्याउनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । पार्टी संगठनको काममा गृहजिल्ला गोरखा आएका डाक्टर