| बुधबार, कार्तिक २५, २०८३

समाज

गण्डकी प्रदेश सरकारले ५ वटा सुरुङमार्गको अध्ययन गर्ने

गण्डकी प्रदेश सरकारले ५ वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन कार्य अगाडि बढाउने घोषणा गरेको छ । प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले शुक्रबार आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै उक्त

नेपालमा पनि मंकीपक्स भाइरस भेटियो

नेपालमा मंकीपक्स भाइरसबाट हुने एमपक्स रोग देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्षीया विदेशी महिलामा एमपक्स ९सरुवा रोग० संक्रमण भएको हो । उक्त महिलामा एमपक्ससँग मिल्दोजुलो

गण्डकी प्रदेश सरकारले क्यान्सरको उपचारमा १ लाखसम्म सहायता गर्ने

१० मुनिका बालबालिका तथा ६० वर्षमाथिका नागरिकलाई प्रदेशका सबै सरकारी अस्पतालमा उपचार निशुल्क हुने भएको छ । सरकारले शुक्रबार ल्याएको बजेटमार्फत सरकारी अस्पतालमा ओपेडी सेवा र प्रयोगशालामा निशुल्क उपचार गर्ने

शनिबार गोरखामा विद्युत आपूर्तीं बन्द
गण्डकी प्रदेश उज्यालो प्रदेश घोषणा हुने, खानेपानीमा २ अर्ब ७० करोड विनियोजन

गण्डकी प्रदेश सरकारले सबै घरमा विजुली पु¥याएर यसै वर्ष उज्यालो प्रदेश घोषणा गर्ने भएको छ । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले पहिलो निर्णय नै २ वर्षभित्र उज्यालो प्रदेश बनाउने गरेको थियो

गण्डकी प्रदेशमा उत्पादनमा आधारित अनुदान दिन ७ करोड ३० लाख

गण्डकी प्रदेश सरकारले उत्पादनको आधारमा अनुदान दिने भएको छ ।अनुदान दिएर कृषि कार्यक्रम कार्यान्वयन गर्ने नभइ, उत्पादनका आधारमा अनुदान दिने अर्थमन्त्री जीतप्रकाश आलेले बजेटमार्फत बताएका छन् । उत्पादनमा आधारित अनुदान

बाँदरविरुद्ध उजुरी !बाँदरविरुद्ध उजुरी !
बाँदर नियन्त्रण गर्न गण्डकी प्रदेशमा एक करोड ५२ लाख विनियोजन

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बाँदर नियन्त्रण गर्न बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले शुक्रबार बसको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै बाँदर नियन्त्रण

बिद्यालयका कर्मचारीले असार ३ गतेदेखि गोरखा सहित देशभरका बिद्यालय बन्द गर्ने

आफ्नो पेशागत सेवा सुविधा सुनिश्चितताको माग गर्दै आन्दोलनमा रहेका सामुदायिक बिद्यालयका कर्मचारीहरुले तेस्रो चरणको आन्दोलन स्वरुप देशभरका सामुदायिक बिद्यालयहरु बन्द गर्ने भएका छन् । बिहीवार प्रेस बिज्ञप्ती जारी गर्दै नेपाल

महालेखाले औंल्यायो आरुघाट गाउँपालिकाको मनपरी खर्च, खाना खाजामा ३९ लाख ३७ हजार खर्च

आर्थिक बर्ष २०७८÷०७९ मा आरुघाट गाउँपालिकाको बेरुजु एक करोड १३ लाख रुपैयाँ रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । बिगतदेखि सर्दै आएको बेरुजु दुई करोड २८ लाख १६ हजार र

मास्किछापका दुई सय बढीको क्षयरोग परिक्षणका लागी खकारको नमूना संकलन

शहिदलखन गाउँपालिका–५ मास्किछापका स्थानीयको क्षयरोग परिक्षणका लागी खकारको नमूना संकलन गरिएको छ । कुल दुई सय तीन जनाको नमूना संकलन गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले बताए । उनका

पालिकाहरुले मनमौजी खर्च नियन्त्रण गरुन्

संघीयता विरोधीहरुले एउटा राजा हटे, ७५३ राजा आए भनेर बिरोध गर्छन् । कतिपयले गाउँगाउँमा सिँहदरबार होइन, गाउँगाउँमा सिँह भनेर पनि टिप्पणी गर्ने गर्छन् । एण्टी करेन्ट यस्ता तर्कलाई मनासिब मान्न