
असार १० गतेभित्र देशभरका ७५३ वटै पालिकाहरुले नीति तथा कार्यक्रम ल्याउनु पर्ने व्यवस्थाअनुसार गोरखाका ११ वटै पालिकाहरुले नीति तथा कार्यक्रम ल्याएका छन् । बिगत बर्षमा गण्डकी र सिरानचोक दुईवटा पालिकाले

गोरखाको अजिरकोट गाउँपालिका–३ काफलडाँडा घर भएका पत्रकार सन्तोष अधिकारी नेपाल प्रेस युनियन काठमाडौंको सचिवमा निर्वाचित भएका छन्। नेपाल प्रेस युनियन काठमाडौं आज सोमबार भएको नवौ जिल्ला अधिवेशनबाट ४५२ मतमध्ये अधिकारीले

नेपाल लघुवित्त बैकर्स संघ गोरखाले शान्ति सुरक्षाको माग राख्दै जिल्ला प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रिय स्तरको कार्यक्रम अन्तर्गत संघका जिल्ला स्थित लघुवित्त संस्थाका पदाधिकारीहरुले सोमवार गोरखाका

स्वतन्त्र विद्यार्थी यूनियन गोरखा क्याम्पसले आयोजना गरेको गोरखा नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा महालक्ष्मी माविकी आरती गुरुङ पहिलो भएकी छिन् । नेपालकै सबैभन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको ६४ औँ स्थापना दिवशको अवसर

जबदेखि गोरखा च्याम्बर अफ कमर्शले दशैं सस्तो मेला आयोजना गर्न सुरु ग¥यो तबदेखि विवाद सुरु भयो ।पहिलो बर्ष रङ्गशालामा खेलकुदबाहेक अन्य गतिविधि गर्न नदिने भन्दै जिल्ला फुटबल संघ(एन्फा)ले किचलो सुरु

सोमबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आज छापावाल सुनको

गोरखा नगरपालिकाले आगामि आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतवार आयोजित १३ औ नगरसभामा नगरप्रमुख कृष्ण रानाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा खेतीयोग्य जमिनलाई बाँझो

सिरानचोक गाउँपालिकाको आर्थिक बर्ष २०७८÷०७९ को बेरुजु दुई करोड १२ लाख रुपैयाँ रहेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बिगतबर्षदेखिको बेरुजु जोड्दा यस पालिकाको कुल बेरुजु रकम आठ करोड ११

गण्डकी प्रदेशभित्रका होटल व्यवसायीलाई लक्षित गरी व्यवसायिक क्षमता अभिवृद्धि तालिम संचालन हुने भएको छ । होटल व्यवसायी महासंघ, गण्डकी प्रदेशको आयोजना तथा गोरखा होटलसंघको सह आयोजना र नेपाल पर्यटन बोर्ड

गोरखाको धार्चे गाउँपालिका स्थानीय जातको आलुका लागि प्रसिद्ध छन् । धार्चेको पनि विशेषगरी गुम्दामा क्षेत्रफलका हिसाबले धेरै आलु खेती गरिन्छ । त्यसैले गुम्दालाई आलुको राजधानीको संज्ञा पनि दिने गरिन्छ ।