
कर्मचारी अभावले सेवा प्रभावित बनेको गुनासो धार्चे गाउँपालिकाको गत आर्थिक बर्ष २०७९÷८० को आय तर्फको आर्थिक प्रगति ९३.४७ प्रतिशत रहेको छ । संघीय सरकार, प्रदेश सरकार, राजश्व बाँडफाँड र आन्तरिक

अहेब निष्काशनपछि धन्सिरा सामुदायिक स्वास्थ्य इकाइ पियनको भरमा अजिरकोट गाउँपालिका–१ को धन्सिरा सामुदायिक स्वास्थ्य इकाइ केन्द्रको सेवा बिगत एक महिनादेखि ठप्प छ । स्वास्थ्यकर्मी नहुदाँ सेवा प्रवाह हुन नसकेको हो

विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी सामागाउँकी नाङ्साल छोदेनले हिमशिखरमा मनास्लु स्याउको झण्डा फहराएकी छिन् । आइतबार बिहान सवा छ बजे ८,१६३ मिटर अग्लो हिमशिखरको सफल आरोहण गरेकी उनले

गण्डकी गाउँपालिका–८ बाट दुई वन्यजन्तुको उद्धार भएको छ । एक साताको अवधिमा शालक र हुचिलको उद्धार गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । गत भदौ ३० गते शालक जंगलबाट बस्ति

बिभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीहरुले शनिवार जिल्ला भेला गरेका छन् ।भेलाले सिरानचोक गाउँपालिकाका इन्जिनियर सुदिप बरालको संयोजकत्वमा जिल्ला स्तरीय स्थानीय तह कर्मचारी अधिकार संघर्ष समिति गठन गरेको

मानव अधिकार तथा शान्ति समाज गोरखाको २३ औ साधारण सभा सम्पन्न भएको छ । शनिवार जिल्ला सदरमुकाममा भएको सभाले आगामि दिनहरुमा जिल्लाका पालिकाहरुमा लैङ्गिक हिंसा, महिला हिंसा बिरुद्धका बिभिन्न सचेतनामूलक

नेपाली प्रचलित पात्रोहरुमा असोज २८ गते घटस्थापना छ । त्यसपछि दशैं मनाउन सुरु हुन्छ, तर पर्व सुधार भन्दै सिरानचोक गाउँपालिकाको केही स्थानमा दशैँ मनाउन सुरु भइसकेको छ । पर्व समय

आरुआर्बाङ, कल्लेरीकी निर्माया बिकले २०७७ सालमा आरुघाट, आरुटारमा तीनआना, दुईपैसा दुईदाम जग्गा किनिन् । कित्ताकाट गर्न नपाउँदा तीनबर्ष बितिसक्दा सम्म आफ्नो नाममा बनाउन पाएकी छैनन् । ‘आरुघाट बजारको नजिकै बसौंला

बिकास मरहट्टा : राजनीतिक भागवण्डा नमिल्दा गोरखा नगरपालिकामा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड गठनमा ढिलाइ भएको छ । नगरपालिकाद्वारा जारी ‘खानेपानी तथा सरसफाइ ऐन २०८०’ लागू भएको करिव दुई महिना

सहिद लखन गाउँपालिका ६ बतासेकी एक महिला बिगत १५ बर्षदेखि बोक्सीको आरोपमा दुव्र्यबहार खेप्दै आएकी छिन् । ७२ बर्षकी वृद्धाले आफ्नै परिबारको सदस्यबाट बोक्सीको आरोपमा दुव्र्यबहार खेप्दै आएकी हुन् ।