| बुधबार, कार्तिक २५, २०८३

समाज

जहाँ राष्ट्रिय गानपछि मात्र शुरु हुन्छ कार्यालयको सेवा…

जब विहानको दश बज्छ, भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रमा राष्ट्रिय गान घन्किन्छ । सबै कर्मचारीहरु आ–आफ्नो स्थानबाट उठेर राष्ट्रिय गानमा सरिक हुन्छन् । अनि बल्ल कार्यालयको सेवा शुरु

गोगनपानी युवा क्लबको आयोजनामा तेस्रो अजिरकोट भलिबल कप हुँदै

गोरखाको अजिरकोट गाउँपालिकामा तेस्रो अजिरकोट भलिबल कप २०८० हुने भएको छ। अजिरकोट गाउँपालिका ४ को गोगनपानी युवा क्लबको आयोजनामा उक्त भलिबल कप हुन लागेको हो । यसअघिका दुई संस्करण दशैँ

कुकुर र बिरालोमा रेविज रोग बिरुद्धको निशुल्क खोप कार्यक्रम शुरु

भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रमा कुकुर र बिरालोमा रेविज रोग बिरुद्धको निशुल्क खोप कार्यक्रम शुरु भएको छ । असोज ११ गते परेको विश्व रेविज दिवसको सन्दर्भ पारेर कार्यालयले

सिण्डिकेट लगाउँदै व्यवसायी कुट्दै निर्माण व्यवसायी संघका पदाधिकारी

नेपालको विद्यामान संविधानले संघ, संस्था खोल्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ । कुनै पेशा, व्यवसायमा लागेकाहरुले आफ्नो पेशा तथा व्यवसायिक हक हितका लागि ट्रेड युनियन खोल्न पाउने अधिकार पनि सुनिश्चित

इप्रका आँबुखैरेनीद्वारा लागु औषध र प्रतिवन्धित औषधी सहित दुई युवा पक्राउ

इलाका प्रहरी कार्यालय आँबुखैरेनीले प्रतिवन्धित औषधी ट्रामाडोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका–१६ का २० बर्षिय रबि श्रेष्ठ रहेका छन् । काठमाण्डौबाट लमजुङ जाँदै गरेको माइक्रोमा

अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ

गोरखा नगरपालिका–९ ठिगुरेस्वाँराकी मिना पाण्डेलाई गाली गलौज तथा धाकधम्की दिई अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानकी १८ बर्षीया रश्मिता पाण्डे र वडा

सीमा खुलाउने बिषयमा तिब्बती र चुमनुब्री गाउँपालिकाका जनप्रतिनिध बीचको बैठकपछिको सामुहिक तस्वीर
सीमा नाका चिनियाँ पक्षले खोलेको, नेपालले नखोलेको गुनासो

मेलिना बराम : कोरोनाको कारण देखाउँदै बिगत चार वर्षदेखी बन्द रहेका उत्तरी गोरखा जोड्ने नाका अहिले चिनियाँ पक्षले खुल्ला गरे पनि नेपाल सरकारले आवागमनको अनुमति दिएको छैन । २०७६ साल

सिण्डिकेटको विरुद्धमा लागेको भन्दै निर्माण व्यवसायीमाथि कुटपिट

सिण्डिकेटको विरुद्धमा लागेको भन्दै एक समूहले भट्ट निर्माण सेवाका प्रोपाइटर रमन भट्टमाथि कुटपिट गरेको छ । ठेक्का मिलाउन बारम्बार आएको चेतावनी उल्लंघन गरी ठेक्का फर्म दर्ता गरेको भन्दै निर्माण व्यवसायी

बोक्सी आरोप लगाउनेबिरुद्ध मुद्दा दर्ता

शहिदलखन गाउँपालिका–६ घैरुङकी एक महिलामाथि बोक्सी आरोप लगाई अपमान र बेइज्जत गरेको भन्दै एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । अरुलाई बोक्सीको आरोप लगाई दुव्र्यबहार गर्ने सोही ठाउँकी चमेली भन्ने

गोरखामा ७० बर्षीया बृद्धाको हत्या आरोपमा दुई जना पक्राउ

आरुघाट गाउँपालिका–१ श्यामचेतकी ७० बर्षीया सुनमाया लामाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । घटनाको अनुसन्धानका लागि सोही स्थानका ३१ बर्षीय कर्मा छिरिङ र १८ बर्षीय साने भन्ने सुपराज