
तिहार पर्वलाइ लक्षित गरी आरुघाट गाउँपालिका–१ मान्वुमा सेभेन ए साइड खुल्ला फुटवल प्रतियोगिता हुने भएको छ । दि हिमालयन फाइभ स्टार युवा क्लबको आयोजनामा यही कात्तिक २५ गतेबाट प्रतियोगिता हुन

चाडबाडका बेला मादक पदार्थ सेवन गरेर सवारी चलाउने, लापार्बाहीपूर्वक सवारी चलाउने तथा सिट क्षमताभन्दा धेरै यात्रु राखेर सवारी चलाउने आदि कारणलेसवारी दुर्घटना धेरै हुने गरेका थिए । तर यसपटकको दशैँमा

गण्डकी प्रदेश सरकारले भुकम्प प्रभावित क्षेत्रमा चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली पठाएको छ । भुकम्प प्रभावितहरुको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर बिकास गौचनको नेतृत्वमा विषेशज्ञ चिकित्सक सहितको टोली त्यसतर्फ

गोरखा जिल्लाका स्थानीय तहहरुले तिहार र छठ पर्वमा प्रयोग हुन सक्ने प्लाष्टिकका फूलमाला प्रयोगलाई निरुत्साहित गर्ने बताएका छन् । बिहीवार बसेको अन्तर स्थानीय तह समन्वयात्मक बैठक तथा अन्तरक्रिया कार्यक्रममा सहभागी

नक्कली श्रम स्वीकृती तथा अन्य कागजात पनि नक्कली बनाएर ठगी गरेको आरोपमा प्रहरीले गोरखाका दुईजना युवालाई पक्राउ गरेको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नम्वर ४ घर भई हाल काठमाडौ

काठमाडौँमा रेस्टुरेन्ट, क्लव तथा प्रकाशनको चकाचक व्यवसाय गरिरहेका व्यवसायीहरु उपत्यकाबाट बाहिर गएर करोडौँ लगानी गरेर व्यवसाय गर्लान् र त्यहाँ रमाएर टिक्लान् भन्ने कल्पना गर्न गाह्रै हुन्छ । दिनरात अबिराम चल्ने

पालुङटार नगरपालिका ४ बड्डाँडा, पण्डितगाउँ, बोहोरागाउँमा रहेको जयन्ती पुस्तकालयका विषयमा जे छापियो, त्यो सब ज्ञानभन्दा परका उल्टा सिधा सूचना प्रवाह भएको लग्यो । नाथ संस्कृतिका प्रबर्तक जगद्गुरु गोरखनाथ बाबाकै कृपाले

देवकोटाहरु जुम्लाबाट गोरखा कहिले आए, बड्डाँडा, बोहोरागाउँ र पण्डितगाउँ कहिलेदेखि बस्न थाले भनेर बताउन सक्नेहरु अहिले गाउँमा कोही भेटिँदैनन् । सजीव भए जुम्लाबाट देवकोटासंगै आएका जयन्तीदेवी मन्दिर, जयन्ती पुस्तकालय र

आज बिहिबारदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाको भन्दा एक घण्टा अघि हुने

काठमाडौँका व्यवसायी फणिन्द्र पाण्डेलाई सानै उमेरदेखि अर्गानिक खाना खानुपर्छ, अर्गानिक खाना खुवाउनु पर्छ, स्वस्थ बन्नु पर्छ, अरुलाई पनि स्वस्थ बनाउनु पर्छ भन्ने लाग्थ्यो । बजारका मिसावटयुक्त खानाले उपभोक्तालाई अस्वस्थ बनाएकामा