
गोरखा नगरपालिका वडा नं ६, शक्तिचोकस्थित गोरखकाली बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा विदुर बानियाँ चयन भएका छन् । शनिबार सम्पन्न भएको सहकारीको ११ औँ वार्षिक साधारण सभा तथा पाँचौ

गोरखा सदरमुकाममा रहेको पेशागत बचत तथा ऋण सहकारी संस्थाको १२ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।शनिबार सहकारीको वार्षिक साधारण सभा सम्पन्न भएको हो । सहकारीका अध्यक्ष मन्जु अर्यालको

गोरखा नगरपालिका वडा नं ९ दलभज्याङस्थित द ओसन क्लबको कृत्रिम घाँसे मैदानमा जारी १३ वर्ष मुनिका विद्यालय लिग फुटबल प्रतियोगितामा शनिबार पाँच खेल सम्पन्न भएका छन् । द ओसन क्लबको

गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्प प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । आईतवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भुकम्प पीडितको खोज, उद्धार

गोरखा सदरमुकाममा निर्माणधीन नारायणी सामुदायिक अस्पतालको सञ्चालक संस्था एनपिआई गोरखा प्रालिको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार प्रालिको आफ्नै सभाहलमा चौथो वार्षिक साधारण सभा सम्पन्न भएको हो

गोरखामा सयबर्ष कट्ने ज्येष्ठ नागरिकको तथ्यांक विश्लेषण गर्दा पुरुषभन्दा महिला धेरै रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार दुईलाख ५१ हजार जनसंख्या रहेको गोरखामा सयवर्ष कटेका ज्येष्ठ नागरिकको

गोरखा नगरपालिका वडा नं ८ मा रहेको लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समूह ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार वन उपभोक्ता समितिको वार्षिक साधारण सभा सम्पन्न

नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले संघीयतालाई बलियो बनाउनका लागि संघको अधिकार विकेन्द्रीकरण गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी गोरखाले शुक्रबार गोरखा सदरमुकाममा आयोजना गरेको बडा
जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ । जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय, जानरकोटका

पर्यटन तथा उद्योग कार्यालयमार्फत चालु आर्थिक बर्ष जिल्लामा १३ वटा पदमार्ग निर्माण हुने भएका छन् । बिभिन्न पालिकामा निर्माण हुने उक्त पदमार्गका लागि एक करोड ४५ लाख रकम विनियोजन भएको