
गोरखा बजारको पुष्पाञ्जली पुस्तक पसलका सञ्चालक प्रदीप खनाल गोरखा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा मनोनित भएका छन् । संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले भीमसेन थापा गाउँपालिका ३ तान्द्राङ स्थायी घर भई

मादक पदार्थ सेवन गरी एम्वुलेन्स चलाएर दुर्घटना गराउने चालक हरिशरण गोदार (माइला दाई) लाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका–८ आहाले बस्ने ६० बर्षीय उनलाई सोमवार पक्राउ गरिएको जिल्ला

अजिरकोट गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । भच्चेकस्थित नेपाली सेनाको खेलकुद मैदानमा मंगलवारबाट प्रतियोगिता सुरु भएको हो । गाउँपालिकाका अध्यक्ष दिपक देवकोटाले एक कार्यक्रमका बीच प्रतियोगिताको उद्घाटन

भनिन्छ नि, ‘जो होचो, उसकै मुखमा घोचो’, अथवा यसैसंग मिल्दो अर्को नेपाली शव्द पनि छ, ‘जहाँ पातलो, त्यहीँ छेँड’ ।जहाँ भूगोलले ठगेको छ, त्यहाँ अनेक समस्या आइपर्छन् । दुर्गम ठाउँको

बैकिङ कसूर मुद्धाका फरार प्रतिवादी धादिङ सिद्धलेख गाउँपालिका घर भई हाल गोरखा नगरपालिका–६ हरमटारी बस्ने दिपेश मगर पक्राउ परेका छन् । धादिङको गजुरी गाउँपालिका–२ का ३८ वर्षीय बसन्ता कंडेलले दिएको

चुमनुब्री गाउँपालिका ७ छेकम्पारस्थित वुद्ध आधारभूत विद्यालयका स्थायी शिक्षक दोर्जे छेदेन लामाले आफ्नो सट्टामा खेताला शिक्षकलाई पढाउन पठाई आफू विद्यालय नजाने गरेको पाइएको छ । आरुघाट गाउँपालिका मान्बुकी मञ्जरी गुरुङलाई

जाजरकोटको भूकम्प प्रभावितका लागी धार्चे गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । प्रभावितहरुको गास, वास र कपासका लागी भन्दै एक लाख रुपैया सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले

घरको पिढीबाट लडेर घाइते भएका सिरानचोक गाउँपालिका–८ माथिल्लो फिनामका भिमु गुरुङको मृत्यु भएको छ । ६८ बर्षीय उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बेलुकी घरको पिढीबाट

२४ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । सिरानचोक गाउँपालिका वडा नम्वर ३ हर्मी घुरे गाउँका २९ वर्षीय सन्जिव अधिकारीलाई आइतवार पक्राउ गरिएको प्रहरीले जनाएको

बारपाकमा स्थानीय तहको सेवा प्रवाहमा जनप्रतिनिधि र कर्मचारीको भूमिका बिषयक अभिमुखिकरण कार्यक्रम शुरु भएको छ । स्थानीय बिकास प्रशिक्षण प्रतिष्ठान र बारपाक सुलिकोट गाउँपालिकाको संयुक्त आयोजनामा सोमवारबाट कार्यक्रम शुरु भएको