| बुधबार, कार्तिक २५, २०८३

समाज

पुस १९ बाट चेम्वरको कृषि, पर्यटन तथा व्यापार मेला

गोरखा चेम्वर अफ कमर्सले पुस १९ गतेबाट कृषि, पर्यटन तथा व्यापार मेला गर्ने भएको छ । वुधवार पत्रकार सम्मेलन गर्दै चेम्वरले मेलाको बारेमा जानकारी गराएको हो । जिल्लामा उत्पादित कृषिजन्य

बूढीगण्डकी नदी र रेसे खोला आसपास फोहोर फाल्न निषेध

धार्चे गाउँपालिकाले बूढीगण्डकी नदी र रेसे खोला आसपास फोहोर फाल्न निषेध गरेको छ । वुधवार सार्वजनिक सूचना जारी गर्दै पालिकाले आइतवार बसेको गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको जानकारी गराएको

दसकिलोमा दोस्रो राइजिङ स्टार कप सुरु

गोरखा नगरपालिका वडा नं १२ स्थित दशकिलो बजारमा दोस्रो राइजिङ स्टार कप फुटबल सुरु भएको छ । राइजिङ युवा क्लवको आयोजनामा बुधबारबाट सुरु भएको फुटबल प्रतियोगितालाई गण्डकी प्रदेशका सांसद नन्दप्रसाद

मापसे गरी एम्बुलेन्स चलाउने दुस्साहस कसैले नगरुन्

जब कोही दुर्घटनामा पर्छ, जब कोही गम्भीर बिरामी पर्छ तब सम्झिने भनेको आफ्नो आस्था रहेको इश्वर हो, जन्मदिने आमा, बुबा हो, अस्पताल हो, उद्धार गरिदिने प्रहरी, सेना अनि अस्पतालसम्म पु¥याउने

बर्खाभर बन्द रहेको माछिखोला बस सेवा बल्ल सुचारु

बर्खाभरि बन्द भएको आरुघाट माछिखोला बससेवा बल्ल सुचारु भएको छ । विभिन्न ठाउँको पहिरो र अवरोध हटाएपछि यही बुधबारदेखि माछिखोलासम्म बस सेवा पुन सुचारु भएको गाउँपालिकाले जनाएको छ । माछिखोला

लमजुङमा राति ८ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने

लमजुङमा दीपावलीका अवसरमा खेलिने देउसी–भैलो लगायतका कार्यक्रम राति ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले देउसी–भैलोलगायतका साँस्कृतिक कार्यक्रमहरू रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले

जेठ मसान्तभित्र जिल्ला तहका कमिटीहरूको अधिवेशन गरिसक्न एमालेको निर्देशन

नेकपा (एमाले) ले जेठ मसान्तभित्र जिल्ला अधिवेशन गरिसक्न समयसीमा बढाएको छ। बुधबार दिउँसो बसेको सचिवालयको बैठकले माघ मसान्तभित्र गरिसक्न भनेको जिल्ला अधिवेशन जेठ मसान्तभित्र गरिसक्ने गरी समयसीमा बढाइएको उपमहासचिव प्रदीप

लायन्स आँखा सेवा केन्द्रमा ३३ जनाको मोतियाविन्दु शल्यक्रिया

गोरखा लायन्स आँखा सेवा केन्द्रमा संचालन भएको शिविरमा ३३ जनाको मोतिविन्दु शल्यक्रिया गरिएको छ । यही कार्तिक १९ ,२० र २१ गतेसम्म संचालन शिविरमा १६ जना महिला र १७ जना

स्थानीय सरकार कार्यक्रम समन्वय समितिको वैठक सम्पन्न

सुरक्षित आप्रवासन(सामी) कार्यक्रम अन्तरगतको स्थानीय सरकार कार्यक्रम समन्वय समितिको वैठक सम्पन्न भएको छ । बारपाक सुलिकोट गाउँपालिका १ बारपाकमा सोमबार समितिको वैठक सम्पन्न भएको हो । बैठकमा सामीका कार्यक्रम संयोजक

गोरखाका तीनसयभन्दा धेरै कुकुरको बन्ध्याकरण

जिल्लाको बिभिन्न स्थानीय तहमा रहेका तीन सयभन्दा बढी घरपालुवा तथा सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र सम्बन्धित पालिकाको संयुक्त आयोजनामा संचालित बन्ध्याकरण