| मङ्लबार, कार्तिक २४, २०८३

समाज

बारपाक स्कुलमा पुनः आगलागी

बारपाक सुलिकोट गाउँपालिका–२ स्थित बारपाक इङ्लिस बोर्डिङ स्कुलमा आगलागी भएको छ । शनिबार राती करिब तीन बजे आगलागी भएको स्कुलका संस्थापक अध्यक्ष गौतम गुरुङले बताए । आगलागीबाट अफिस कोठामा रहेको

सभ्य रुपमा मनाऔँ होली

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको होली पर्वलाई रंगहरुको पर्व पनि भनिन्छ । बिभिन्न पर्वहरुमध्ये बसन्त ऋतुको आरम्भमा मनाइने यो पर्वको छुट्टै महत्व छ । असत्यमाथि सत्यको सधै जीत भएको खुशीयालीमा

गोरखामा इच्छा विपरित रंग दल्ने र होहल्ला गर्नेलाई कारवाही हुने

होलिमा इच्छा विपरित रंग दल्नेलाई कारवाही हुने भएको छ । शनिवार सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले सभ्य रुपमा होली मनाउन आग्रह गरेको छ । कसैको ईच्छा विपरीत रंग

सभ्य तरिकाले होली मनाउन जिल्ला प्रहरी कार्यालय गोरखाको आग्रह

जिल्ला प्रहरी कार्यालय गोरखाले चैत ११ गते परेको होली पर्व सभ्य तरिकाले मनाउन आम सनैसाधरणलाई आग्रह गरेको छ । हिन्दु धर्मालम्बीहरुको पर्व मध्यको एक फागू पूर्णिमा भड्किलो तरिकाले नमनाउन आग्रह

गोरखाका पत्रकार दानी पक्राउ

मुगा माला, टल्कने पत्थर लगायतका बहुमुल्य बस्तु ठगी गरेको आरोपमा गोरखाका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ नारेश्वरका २३ बर्षीय अश्विन दानी र भिमसेन थापा गाउँपालिका–८

पाँच पालिकामा जग्गा वर्गिकरणको काम सम्पन्न, ६ पालिकामा अझै बाँकी

जिल्लाको पाँच स्थानीय तहमा ज ग्गा वर्गिकरणको काम सम्पन्न भएको छ । बारपाक सुलिकोट, गण्डकी, आरुघाट, अजिरकोट गाउँपालिका र पालुङटार नगरपालिकामा जग्गा वर्गिकरणको काम सम्पन्न भएको मालपोत कार्यालय गोरखाले जनाएको

महिला लक्षित बित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा संचालन

गोरखा नगरपालिका–१२ छापगाउँमा बित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सम्पन्न भएको छ । श्रीमान विदेश भएका महिलाहरुलाई लक्षित गरी कक्षा संचालन गरिएको हो । सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तरगत संचालन

शहिद लखनमा सोलार लिफ्टिङ खानेपानी आयोजना संचालन

शहीदलखन गाउँपालिका–५ काहुलेमा सोलार लिफ्टिङ खानेपानी आयोजना निर्माण भएको छ । पालिकाको १८ लाख ९४ हजार र रिन्यूयवल वल्ड नेपाल नामक संस्थाको २५ लाख लागतमा आयोजना निर्माण भएको हो ।

डढेलो नियन्त्रणका लागी प्रज्वलनशिल पदार्थ व्यवस्थापन

गोरखा नगरपालिका वडा नं. ४, ६ र ८ मा डढेलो नियन्त्रण तथा प्रज्वलनशिल पदार्थ व्यवस्थापन सम्बन्धि कार्यक्रम भएको छ । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समिति गोरखाको आयोजना तथा गोरखा

चार महिनामै सम्पन्न भयो तान्द्राङ खोलाको बेलिब्रिज

भिमसेन थापा गाउँपालिका–८ घाटवेशी र वडा नम्वर ४ बालिमटार जोड्ने तान्द्राङ खोलामाथि बेलिब्रिज निर्माण भएको छ । बेनिघाट आरुघाट लार्के सडकखण्ड अन्तरगत पर्ने उक्त खोलामाथि २४.४ मिटर लम्वाईको बेलिब्रिज निर्माण