
बालिका बलात्कार गरेको र बलात्कार गर्ने प्रयास गरेको छुट्टाछुट्टै आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।पाँच बर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा १२ बर्षका बालक पक्राउ परेका छन् । पाँच

पालुङ्टार नगरपालिका १० बागडाँडामा स्काभेटरमा ढुंगामुढा गरेर तोडफोड गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । गत चैत ८ गते बिहिबार रोकिराखेको स्काभेटरमा ढुंगामुढा गरेको आरोपमा शुक्रबार कपिलवस्तुको शिवराज नगरपालिका

शिक्षा विकास तथा समन्वय इकाइले यथासीघ्र बेरुजु फस्र्यौट गर्न जिल्लाका २६३ वटा विद्यालयका नाउँमा निर्देशन गरेको छ ।इकाइ कार्यालयले सावर्जनिक सूचना जारी गर्दै बेरुजु फस्र्यौट गर्न निर्देशन गरेको हो ।

आठ महिनामै ११ हजार विदेशिए : आठ महिनाको अविधिमा गोरखाबाट बैदेशिक रोजगारीमा जानेको संख्या ११ हजार नाघेको छ । चालु आर्थिक बर्षको फागुन महिनासम्म कुल ११ हजार १ सय ३२

आइतवार रातीको असिना पानीले पालुङटार नगरपालिका–६ चट्याङटारस्थित गाइखुर कृषि फार्मको मेवा खेतीमा क्षति पु¥याएको छ । करिव एक हजार बोटमा फलेको मेवामा क्षति पुगेको फार्म संचालक रमेशकुमार श्रेष्ठले बताए ।

बहुमूल्य हुने भएकाले अलैचीलाई किसानहरु कालो सुन भनेर पनि चिन्छन् । मुलुकभर यसको आकर्षण बढ्दै गएपछि गोरखाको अजीरकोट गाउँपालिकाको हंशपुर र थालाजुङ क्षेत्रमा ३० बर्षअघिदेखि किसानहरुले अलैचीखेती गर्न सुरु गरेका

पूर्वाधारको अभावका कारण बूढीगण्डकी करिडोरमा जलविद्युत आयोजना निर्माण नभएको जानकारहरुले बताएका छन् । १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युतबाहेक बूढीगण्डकीको विभिन्न खण्डबाट १३२० मेगावाट क्षमताको विद्युत उत्पादनका लागि विभिन्न कम्पनीहरुले अनुमति

यो वर्षको पृथ्वी पुरस्कार भरत बस्नेतले पाएका छन् । पर्यटन व्यवसायी तथा समाजसेवी बस्नेतलाई शनिवार गोरखा सदरमुकाममा एक कार्यक्रमका बीच एक लाख राशीको पुरस्कार सहित सम्मान गरिएको हो । पालुङटार

गोरखा नगरपालिका–५ तल्लो स्वाँरामा स्थानीयको घरमा पसेको चितुवाको उद्धार गरिएको छ । करिव तीन महिनाको उक्त चितुवाको शनिवार उद्धार गरिएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । ‘घरभित्र पसेपछि स्थानीयले

हरेक दुईबर्षमा हुने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अधिवेशन यसबर्ष फागुपुर्णिमाको अवसरमा सम्पन्न भएको छ । गोरखा नगरपालिका १० वीरेन्चोकमा आइतबार सम्पन्न संगठनको ११ औँ अधिवेशनले नयाँ कार्यकालका लागि रामबहादुर