
चितवनको ईच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिकैबाट त्रिशूली नदीमा ट्याक्सी खस्दा मृत्यु भएका ५ जनाकै सनाखत भएको छ। उक्त दुर्घटनामा एकजना बेपत्ता रहेका चितवन प्रहरीले जनाएको छ । काठमाडौँबाट

लार्के पासका लागी मनास्लु क्षेत्र पुगेका दुई बिदेशी नागरिक बिरामी भएका छन् । अमेरिकी नागरिक ४२ बर्षीय पायाम जोहनगिरी र ताइवानका ६८ बर्षीय नागरिक लिनसेन्ड चियस बिरामी परेका हुन् ।

नगर क्षेत्रभित्रका धार्मिक र पर्यटकीय स्थलको प्रचार प्रसारका लागि गोरखा नगरपालिकाले पहल थालेको छ । पर्यटकलाई सो स्थलहरुको जानकारी दिनका लागि बुकलेट तयार गर्न लागिएको छ । नगरपालिकाभित्र रहेका पर्यटकीय

गोरखाको शहिदलखन गाउँपालिका–८ बुंकोटस्थित रामेश्वरी माध्यमिक विद्यालय नयाँ भवन पाएको छ । जापान सरकार परराष्ट्र मन्त्रालय (मोफा) को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा चार कोठे पक्की भवन

नेकपा एमालेका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले गोरखाको धेरै भूभागमा सूर्यको किरण पुग्न नसकेको बताएका छन् । विष्टले घुमाउरो ढङगबाट गोरखामा एमाले निष्क्रिय बनेको आरोप पनि लगाएका

प्रतीक्षा आले मगर : धेरै महंगो र स्वादिलो भनेर लोकप्रिय बनेको मार्सी धानको खेती गोरखाको उच्च पहाडी गाउँपालिका धार्चेमा पनि गर्न सुरु गरिएको छ । धार्चे गाउँपालिका वडा नं ३

कहिले सरकारले बनाउने त कहिले चिनियाँ कम्पनीलाई दिने भनेर ‘टेनिस बल’ जस्तो बनाइएको बूढीगण्डकी जलविद्युत् आयोजना अघि बढाउन कम्पनी बनाएको डेढ वर्षभन्दा बढी भए पनि प्रगति भने शून्य छ ।

एसईई परीक्षा २०८० को पहिलो दिन ३,६४५ जना परीक्षामा सहभागी भएका छन् । एसईई आवेदन फर्म भरेका ३,६६२ जना परीक्षार्थीहरुमध्य पहिलो दिन १७ जना अनुपस्थित रहेका शिक्षा विकास तथा समन्वय

नेपाली सेनाले ‘दोस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा’ सुरु गर्ने भएको छ । स्थानीय तहहरुको समन्वयमा यही चैत्र २७ गतेबाट पदयात्रा सुरु गर्न लागिएको रिपुमर्दन गणले जनाएको छ ।गोरखाबाट सुरु हुने

सवारी ज्यान मुद्दाका प्रतिवादी राजेश परियार पुर्पक्षका लागि कारागार चलान भएका छन् । बुधबार जिल्ला अदालत गोरखाको आदेशले परियारलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ । परियारले चलाएको बा ९१