| आइतवार, कार्तिक २९, २०८३

समाज

हिमालको काखमा डेढ करोडको वृद्धाश्रम

दरौंदी समाचारदाता ः हिमाली गाउँ प्रोकमा डेढ करोड रुपियाँ खर्च गरेर वृद्धाश्रम निर्माण भएको छ । चुमनुब्री गाउँपालिका ४ होग्गोममा नवनिर्मित उर्गेन डोदुल्लिङ वृद्धाश्रमको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई र

राजा दशरथको अभिनय गर्दागर्दै निधन

दरौंदी समाचारदाता ः त्रेतायुगका राजा दशरथको अभिनय गर्दागर्दै एक कलाकारको मृत्यू भएको छ । मंगलबार साँझ सदरमुकामको नयाँबजारमा आयोजित बालनमा बनबास गएका छोरा रामचन्द्र, लक्ष्मण र बुहारी सीताको शोकसुर्ता गर्दागर्दै

प्रहरी ऐन ल्याउँदै गण्डकी प्रदेश

दरौंदी समाचारदाता : गण्डकी प्रदेश सरकारले पनि प्रदेश प्रहरी ऐन ल्याउन सहमति दिएको छ। संघलाई ओभरटेक नगरि वेटिङ गर्ने धारणा बनाएको प्रदेश सरकार आफै ऐन ल्याउन कस्सिएको हो। प्रदेश प्रहरी

गोरखा बजारका सफल फूल किसान ः पन्ध्र हजार लगानी, साढे दुई लाख आम्दानी

दरौंदी समाचारदाता ः तिहारको समयमा फूल बेचेरै एक किसानले साढे दुईलाख रुपैयाँ कमाएका छन् । सोलुखुम्बु घर भई हाल गोरखा नगरपालिकाको हरमटारीमा ब्यबसायिक तरकारी खेती गर्दै आएका एकुबहादुर राईले तिहारमा

दाहसंस्कारको मौलिक परम्परा : लास काटेर खोलामा फाल्ने

दरौदी समाचारदाता ः बिभिन्न समुदायमा दाहसंस्कार गर्ने मौलिक परम्पराहरु छन् । गोरखा को हिमालपारि रहेको चुमनुब्री गाउँपालिका ५ बिही र वडा नं. ६ चुम्चेतमा पनि प्राचीन अनौठो चलन कायम छ

तराईमा छठ पर्वको रौनक, आज खरना

बर्दिवास, २६ कात्तिक (रासस) ः श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका छन् । कात्तिक शुक्ल चौथीका दिन हिजो ‘नहाय–खाय’ विधिबाट पर्व

भूकम्प पीडितको गुनासो सम्बोधन जारी, बाह्र हजार गुनासो फस्र्यौट

अनुपमा खनाल : भूकम्पपीडित लाभग्राहीको सूचीमा नाम समावेश हुनुपर्ने भन्दै गुनासो फाराम भरेकाहरुको माग सम्बोधन हुने क्रम जारी छ । गोरखा जिल्लाभरबाट १५ हजार सातसय ५० गुनासो दर्ता भएकोमा राष्र्टि«य

सरकारी उच्च अधिकारीको टोलीद्वारा चुमनुब्रीको निरीक्षण भ्रमण

दरौंदी समाचारदाता : जिल्लाका उच्च सरकारी अधिकारीको टोलीले गोरखाको हिमालपारि रहेको चुमनुब्री गाउँपालिकाको निरीक्षण भ्रमण गरेका छन् । गत कात्तिक ११ गते आइतबारदेखि त्यसतर्फ गएको प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोली

हुम्ला तापक्रम माइनस ६ डिग्री, हिमपातले जनजीजन प्रभावित

हुम्ला, १८ कात्तिक : हिमाली जिल्ला हुम्लामा आज बिहानबाट हिमपात शुरु भएको छ । गएका वर्षहरूमा पुस महीनाबाट हिमपात शुरु हुने गर्दथ्यो भने यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ

भूकम्पपीडितले तेस्रो किस्ता पाएनन्

लमजुङ, १४ कात्तिक (रासस) ः सरकारी ढिलासुस्ती, समन्वय अभाव, सीमित कर्मचारीका कारण दोस्रो वा तेस्रो किस्ताका लागि निवेदन दिएको दुई÷तीन महीनासम्म लाभग्राहीले रकम पाएका छैनन् । पहिलो किस्ताबापतको रकम लिएर निर्माण