
अनुपमा खनाल : गोरखाका स्थानीय तहले स्थानीय स्रोत साधनको उपयोग हुनेगरी योजना बनाउन गण्डकी प्रदेशको योजना आयोगलाई सुझाव दिएका छन् । पञ्चवर्षीय योजनामा समावेश गर्ने योजना बारे छलफल गर्न गोरखा

पालुङटार नगरपालिका ९, सेराको त्रिवेणी माध्यामिक विद्यालयमा आई सि टि ल्याब स्थापना गरिएको छ । विभिन्न संघसंस्थाको सहयोगमा विद्यालयमा आईसिटि ल्याब सञ्चालन गरिएको हो । अमेरीकी सँस्था ईएआई तथा एनईसी

तनहुँको आँबुखैरेनीमा आदिवासी जनजाति आँबुखैरेनी सांस्कृतिक महोत्सव २०७५ हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद आँबुखैरेनीले यही माघ १७ गते देखि माघ २७ गतेसम्म आदिवासी जनजाति

अनुपमा खनाल : गत साउन महिनायता गोरखामा २१ हजार सात सय ८३ युनिट विद्युत चोरी भएको पाईएको छ । नेपाल विद्युत प्राधिकरण, गोरखा वितरण केन्द्रका अनुसार साउन यता विभिन्न चरणमा

तोमनडाँडास्थित सरकारी विद्यालय मा स्वास्थ्य शिविर राखिएको थियो । संयोग के थियो भने त्यो विद्यालयमा पढ्ने ८५ प्रतिशतभन्दा बढी विद्यार्थी चेपाङ समुदायका रहेछन् । शिविरमा स्वास्थ्य जाँचका लागि आउने पनि

अनुपमा खनाल : प्रसिद्ध धार्मिकस्थल मनकामनाबाट गोरखा बजारसम्म नियमित बससेवा सुरु भएको छ । सहिदलखन गाउँपालिकाका प्रमुख रमेश थापा मगरले नियमित बस सेवाको आइतबार बिहान उद्घाटन गरे । यसअघि सञ्चालित

अनुपमा खनाल : गोरखाको धार्चे गाउँपालिकामा १८.५० मेगावाट क्षमताको माछीखोला जलविद्युत आयोजना बन्ने भएको छ । वाटर इनर्र्जी डेभलपमेन्ट प्रालिले माछीखोलाको पानीबाट बजार नजिकै विद्युत गृह रहने गरी आयोजना निर्माण

दरौंदी : निजि तथा आबासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) गोरखाको पाचौ अधिबेसन तथा दशौ साधारण सभा सम्पन्न भएको छ । अधिबेसनले नयाँ कार्यकालका लागि फेरि सीताराम तिवारीको अध्यक्षतामा कार्यसमिति चयन गरेको

सहिद लखन गाउँपालिका ४ ढाँडेगाउँका तीन अनाथ बालबालिकालाई सरिता गुरुङ फाउण्डेशनले कक्षा १० सम्म पढाइदिने भएको छ । सवारी दुर्घटनामा परी बुबाको मृत्यू भएको र आमाले अन्यत्रै बिबाह गरेपछि अनाथ

निर्बाचित भएको लामो समयसम्म भूकम्प पीडितकै समस्यामा अल्झिरहनु परेकाले चाहेजस्तो विकास र संवृद्धिको दिशामा अघि बढ्न नसकेको गोरखा नगरपालिकाका प्रमुख राजन पन्तले बताएका छन् । भूकम्पपछिको पुनर्निमाण र पुनस्र्थापनाका साथै