| आइतवार, कार्तिक २९, २०८३

समाज

आगोमा जलेर आमासहित दुई बालकको मृत्यु

बाजुरा, २५ पुस (रासस) ः बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगोले जलेर आमासहित दुई बालकको मृत्यु भएको छ । चिसोको बेला छाउगोठमा ताप्नका लागि बोलेको आगो निभाउन बिर्सिदा

बारपाक सुलीकोट गाउँपालिकामा करिब छ हजार घर निर्माण

बारपाक सुलिकोट गाउँपालिकामा भुकम्पले भत्केका पाच हजार आठ सय ८२ घर निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणको भुकम्पपिडीत लाभग्राहीको सुचिमा परेका सात हजार चार घरधुरीमध्ये पाच हजार आठ

जिल्ला अनुगमन समितिले क्रसर र फिरफिरेको अध्ययन गर्ने

किरण लोहनी : गोरखाका क्रसर उद्योगहरुले मापदण्ड पूरा गरे नगरेकोबारे जिल्ला अनुगमन समितिले अध्ययन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारले तयार गरेको क्रसर उद्योग सञ्चालन मापदण्ड कार्यान्वयन नभएको गुनासो

प्रदेश सरकारबाट गोरखाका स्थानीय तहलाई वित्तीय हस्तान्तरण

अनुपमा खनाल : गण्डकी प्रदेश सरकारले गोरखाका स्थानीय तहलाई वित्तीय हस्तान्तरण गरेको छ । जिल्लाका एघार वटै स्थानीय तहका लागि प्रदेश सरकारले तीन करोड २७ लाख ७० हजार पाँचसय रुपैया

सांसद दवाडीद्वारा मण्डली मावि र चाँदनी महिला समूहलाई आर्थिक सहयोग

सिरानचोक गाउँपालिका ५ छोप्राकस्थित मण्डली माविको ५५ औं बार्षिकउत्सवको उद्घाटन समारोह सम्पन्न भएको छ । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा उद्घाटन समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद प्रकासचन्द्र

हिउँले छोपियो उत्तरी गोरखा

गोरखाको उत्तरी भेग हिउँले छोपिएको छ । सोमबार बिहानै देखि चुमनुब्री गाउँपालिका का सबै गाउँ हिउँले ढाकिएको स्थानीयले बताएका छन् । ३८०० मिटर उचाइमा रहेको वडा नं. १ को साम्दो

१२ कक्षा सञ्चालन गर्न महायज्ञ

पालुङटार नगरपालिका ९ सेराको त्रिवेणी माध्यामिक विद्यालयले दश जोड दुई सञ्चालन तथा शैक्षिक विकासका लागि महायज्ञ गर्ने भएको छ । माघ १४ देखि २२ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवम

रत्नलक्ष्मी माविको भवन सिलान्यास

दरौंदी ः प्रतिबद्धता जनाएको तीन बर्षपछि भारत सरकारले गोरखा नगरपालिका ८ को रत्नलक्ष्मी माविको भवन निर्माण सुरु गरेको छ । सोमबार गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले भवनको शिलान्यास गर्दै निर्धारित

जनशक्ति माविको नयाँ भवन उद्घाटन

दरौंदी ः गोरखाको शहिद लखन गाउँपालिका ९ नाम्जुङको जनशक्ति माध्यामिक विद्यालयको नयाँ भवन उद्घाटन गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले भवनको उद्घाटन गरे । जापान सरकारको

विद्यालय जागिर मात्र खाने ठाउँ हैन ः शिक्षा मन्त्री

अनुपमा खनाल : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय लाई जागिर खाने ठाउँका रुपमा मात्रै नलिन शिक्षकलाई आग्रह गरेका छन् । ज्ञान हस्तान्तरण र ज्ञान निर्माणको थलो विद्यालय भएकाले