
बिगत केही दिनदेखि बिग्रिदै गएको रत्नराज्य मावि, विरेञ्चोक को समस्या समाधान गर्न नेपाल शिक्षक महासंघ र नेपाल शिक्षक संघले माग गरेको छ । नेपाल शिक्षक महासंघ जिल्ला समिति, नगर कार्यसमिति

किरण लोहनी : सरकारले गोरखकाली रबर उद्योगका मजदुर र कर्मचारीलाई अनिवार्य अवकाश दिएको छ । गत माघ ३ गतेबाट लागू हुने गरी उद्योगमा कार्यरत सबै मजदुर र कर्मचारीलाई अवकाश दिने

अनुपमा खनाल : गोरखाका दुई गाउँपालिका अझैपनि बैंकविहीन रहेका छन् । सरकारले गत आर्थिक बर्षभित्रै सबै स्थानीय तहमा वाणिज्य बैंक पुयाउने भनेपनि अझैसम्म गोरखाको धार्चे र गण्डकी गाउँपालिका मा बैंक

मगर ढुट (भाषा) वर्णमालामा एकरूपता ल्याउनुपर्ने मगर सामुदायले जोड दिएका छन् । नेपाल मगर संघ भाषा विकास समिति र मगर संघ कास्कीले सोमबार पोखरामा गरेको गोष्ठीका सहभागीले वर्णमाला एउटै भए मगर

भूकम्प गएको तीन वर्षको अवधिमा तनहुँ जिल्लामा दुई हजार २८३ निजी आवास पुनःनिर्माण भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले जिल्लाका १३ हजार ८२१ घरमा क्षति पुगे

मुलुकभर मंगलबार मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली

पालुङटार नगरपालिका कार्यालयले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । पालुङटार नगरपालिका वडा नं. ७ को च्याङ्ली बिरुवाटारमा नगर प्रमुख दिपकबाबु कंडेलको अध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

काठमाडौं : डा. गोविन्द केसीको मागमा असहमति जनाउँदै अनसनरत विजय थापा आपराधिक पृष्ठभूमीका व्यक्ति रहेको रहस्य खुलेको छ । ओखलढुंगाको तत्कालीन सिस्नेरी गाविसका थापा यसअघि उदपुर कटारीमा चन्दा असुलीको अरोपमा

चार किलो अर्थात् ३४३ तोला सुन बरामद गरेको भनेर प्रहरीले १९ पुसमा पत्रकार सम्मेलनसमेत गर्यो, तर राजस्व अनुसन्धान भन्दै छ, ‘प्रहरीले बुझाएको सुन होइन, तामा र ढलौट हो’ १९ पुसमा

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत र कथा वाचन सोमबारदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमाको अघिल्लो दिनै हात गोडाका नङ काटी स्नान गरी शुद्ध