| आइतवार, कार्तिक २९, २०८३

समाज

गोरखाका पत्रपत्रिकाले आज के छापे ?

गोरखाबाट आज दरौंदी, सुरुवात र गोरखा समाचार दैनिक छापिएका छन् ।

सांग्रिला डेभलपमेन्ट बैंकले मोबाईल बैंकिङ्ग सुविधा शुरु

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई लक्षित गरि नयाँ मोबाईल बैंकिङ्ग सुविधा ल्याएको छ । नयाँ मोबाईल बैंकिङ्ग (बैंक स्मार्ट) मा थप सुविधा सहित अन्तर बैंक रकम टूान्सफर, इन्स्योरेन्स पेमेन्ट,

गोरखामा समापन गर्नेगरी थाल्यो राप्रपाले दोस्रो चरणको स्वाभिमान यात्रा

राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्वाभिमान यात्रा जेठ २४ बाट शुरु गर्ने भएको छ । मंगलबार अध्यक्ष कमल थापाको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उक्त

आश्रमका बालबालिकालाई २० सेट पुस्तक प्रदान

एमके पब्लिसर्सका ब्यबसायी अमृता श्रेष्ठले मानव सेवा आश्रम गोरखाका बालबालिकालाई २० सेट विद्यालय पुस्तक सहयोग गरेकी छिन् । एमके पब्लिसर्स एण्ड डिस्ट्रिब्युटर्समा आबद्ध श्रेष्ठले ४० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग

बुंकोट स्वास्थ्य चौकीमा आँखा परीक्षण शिविर

बुंकोट स्वास्थ्य चौकीमा भएको निशुल्क आँखा परिक्षण शिविरमा ९७ जनाले सेवा लिएका छन् । शिविरमा प्रस्तावित लायन्स आँखा अस्पतालका नेत्र सहायक विशाल ढकालले आँखा जाचँ गरेका थिए । शहिद लखन

डडेलोमा जलेर बुंकोटमा एकको मृत्यू

दरौंदी : शहीद लखन गाउँपालिका वडा नम्बर ७ बुङ्कोट स्थित खाब्दीखोला भन्ने ठाउँमा खेत माथिको झाडीमा आगो लगाउँदा मंगलबार साँझ एक वृद्धको ज्यान गएको छ । सोही गाउँपालिका वडा नम्बर

यमगाउमा बन्यो जनसेवा आधारभूत विद्यालयको नया भवन

गुम्दाको यमगाउँमा जनसेवा आधारभुत विद्यालयको चारकोठे भवन निर्माण सम्पन्न भएको छ । गोरखाको धार्चे गाउँपालिका ५ मा निर्माण सम्पन्न विद्यालय भवनको मंगलबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । गण्डकी

रोजेको ठाउँमा बस्न पाउनु पर्ने बूढीगण्डकी विस्थापितको माग

  बूढीगण्डकी जलविद्युत आयोजना बाट पूर्ण विस्थापित हुने भीमसेन थापा गाउँपालिका ८ घाटबेसीका बासिन्दाले आफुहरुको इच्छा अनुसार नै पुनस्र्थापना गर्न माग गरेका छन् । घाटबेसीबाट पूर्ण विस्थापित हुने करीब दुईसय

गोरखामा अनुदान पाउने होमस्टेको संख्या थपियो

गोरखाका थप १३ वटा सामुदायिक होमस्टेले गण्डकी प्रदेश सरकारबाट अनुदान पाउने भएका छन् । यसअघि छनौटमा परेका ९ होमस्टेले सम्झौता गरेर कार्यक्रम कार्यान्वयन गरिरहँदा प्रदेश सरकारले थप १३ होमस्टेलाई पनि

काशिगाउका दलित समुदायलाई बाख्रा

गोरखाको चुमनुब्री गाउँपालिका वडा नं छ ले दलित समुदायलाई जिविकोपार्जन सुधारका लागि बाख्रा वितरण गरेको छ । काशीगाउँमा रहेका १२ घर परिवारलाई बाख्रा वितरण गरिएको वडा अध्यक्ष धनकुमार घलेले जानकारी