
राष्ट्रिय प्रजातन्त्र पार्टीले मुक्तिनाथबाट सुरु गरेको राष्ट्रिय स्वाभिमान यात्राको गोरखामा समापन गरिने भएको छ । जेठ २४ गते मुस्ताङको मुक्तिनाथबाट सुरु भएको यात्रा आगामी सोमबार गोरखामा समापन गरिने भएको हो

दरौंदी : नेपाली कांग्रेस गोरखाले सञ्चालन गरेको एकमहिने राष्ट्रिय जागरण अभियान शनिवार सकिएको छ। गत वैशाख २५ गते सुरु भएको प्रथम चरणको अभियान सम्पन्न भएको हो। जिल्ला पार्टी कार्यालयमा औपचारीक

गण्डकी प्रदेशले उत्तरी गोरखालाई फिल्म सिटी र स्याउ पकेट क्षेत्र बनाउने भएको छ । शुक्रबार प्रदेश प्रमुख बाबुराम कुँवरले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा उत्तरी गोरखालाई

गोरखा नगरपालिकाले शिक्षकहरुमाथि विभेद पूर्ण ब्यवहार गरेको भन्दै नेकपा निकट जिल्लाका शिक्षक संगठनले संघर्षका कार्यक्रम गर्ने भएका छन् । एकिकृत नेपाल राष्टिूय शिक्षक संगठन र नेपाल राष्टिूय शिक्षक संगठनको संयुक्त

गोरखाको खोप्लाङस्थित तातोपानी कुण्ड भुलुभुलेखारको संरक्षणका लागि स्थानीय तहले पहल थालेको छ । हिउँदमा तातो र गर्मीयाममा चिसो पानीको स्रोत भुलभुलेखारको उचित संरक्षण हुन सकेको थिएन । पालुङटार नगरपालीका वडा

सिरानचोक गाउँपालिका १ केराबारीको नेपाने माध्यमिक विद्यालयले भवन मर्मतका लागि प्राप्त १६ लाख रुपैयाँ अनियमितता गरेको छ । आर्थिक बर्ष २०७२, ०७३ मा तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट प्राप्त १६

क्यान्सरबाट पिडित गोरखाका पुराना कम्युनिष्ट नेता श्रीनाथ अधिकारीलाई युवाहरुको एक टोलिले आर्थिक सहयोग गरेको छ । क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य समेत रहेका नेता अधिकारीलाई गोरखा घर भई काठमाडौँमा बस्दै आएकाहरुसँग

अनुपमा खनाल गोरखाको धार्चे गाउँपालिकाले भेडा र बाख्राको स्रोतकेन्द्र स्थापना गर्ने तयारी गरेको छ । बाख्रा तथा भेडापालनको प्रशस्त सम्भावना रहेकोले स्रोतकेन्द्र स्थापनाको तयारी गरेको गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख

अनुपमा खनाल गोरखाको पालुङटार नगरपालीका वडा नम्वर २ को सिमाना हेरफेरको माग गर्दै स्थानीय बासिन्दाले हस्ताक्षर संकलन थालेका छन् । साविकको खोप्लाङ गाविसका केही र आँपपिपलका केही वडा मिलाएर २

एकिकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल राष्ट्रिय शिक्षक संगठनले नगर शिक्षा समिति विघटन गर्न माग गरेको छ । दुबै संगठनले अहिलेको समिति समावेशी नभएको भन्दैे विघटन गर्नुपर्ने बताएका