
गोरखा : राजनीतिक दलका शीर्ष नेता र कर्मचारीको मिलेमतोमा काम नगरी विकास निर्माणको बजेट हिनामिना हुने गरेकोप्रति पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले चिन्ता ब्यक्त गरेका छन् ।

अनुपमा खनाल : गोरखामा विभिन्न कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाईएको छ । धान खेतिमा प्रविधि र यान्त्रीकरण, चामल आयातमा न्युनिकरण भन्ने नाराका साथ विभिन्न कार्यक्रमका साथ दिवस मनाईएको हो

चितवन — असार १५ का दिन आइतबार राष्ट्रिय धान दिवस मनाउने कार्यक्रममा पश्चिम चितवनको दिब्यनगरमा बिहानैदेखि स्थानीयको जमघट थियो । धान रोप्ने भनेपछि हली, खेतला बाउसे जहाँ पनि जुट्छन् ।

गोरखा : गोरखा नगरपालिका १४ गोर्बुङमा क्यान्सर किलर नामक जडिबुटीको व्यवसायिक खेती सुरु गरिएको छ । गोरखा अर्गानिक हर्वल फर्मले २५० रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको जडिबुटी फर्ममा क्यान्सर किलर(सावर

दरौंदी : नेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघ गोरखाको पहिलो भेलाले शिव केसी अध्यक्ष रहनेगरी ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दिलिप कोइराला, सचिबमा पुस्कल अर्याल

कृषि विकास नीति १.“उत्पादन र उत्पादकत्व मा जोड दिऔं आत्मनिर्भर बनौंैं” भन्ने नाराका साथ कृषिजन्य बस्तुहरुका उत्पादनमा जोड दिने नीति तय गरिने छ। २. खेतीयोग्य जमिनलाई बाँझो राख्ने प्रवृतिलाई निरुत्साहित

अनुपमा खनाल : यो बर्षको माध्यामिक शिक्षा परीक्षा एसईईमा गोरखा जिल्लाका ६१ जनाले एप्लस ल्याएका छन् । परीक्षामा सहभागी चार हजार दुई सय ६४ जनामध्ये ३.६ देखि ४ जिपिए

बुधबार रातीदेखि गायब भएका यारुबगरका व्यवसायी धनकमल गुरुङको अबस्था चारदिनसम्म अज्ञात छ । व्यापक रुपमा प्रहरी परिचालन गर्दा पनि उनको अबस्था पत्ता लगाउन नसकिएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावल

अनुपमा खनाल : आरुघाट गाउँपालिकाले दुईबर्षभित्र सडकको नयाँ टूयाक खोलिसक्ने भएको छ । सडक सुविधा नपुगेका पालिकाभित्रका ठाउँमा दुईबर्षभित्र सडकको ग्रेड मिलान गरेर मात्र टूयाक खोल्ने गाउँपालिकाले निति लिएको

शहिद लखन गाउँपालिका ७ काहुलेभंगार घर भई रोजगारीका लागि दक्षिण कोरीयामा रहेका युवाहरुले गाउँको विद्यालयमा सहयोग गरेका छन् । उनिहरुले लखन थापा आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरेका