
अनुपमा खनाल : गोरखाको मनकामनामा स्थायी घर भई तनहुँको आबुँखैरेनीमा बसोबास गर्ने इश्वर मल्लले विद्यालय तथा मन्दिरका लागि ३३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । ८६ बर्षीय मल्लले

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गोरखा नगरपालिकामा रोजगार पाएकाहरुले झार उखेलेर, घाँस काटेर दिन काट्ने गरेका छन् । गोरखा नगरपालिका ६ बाट रोजगारीका लागि छनौट भएकाहरुले बिहिबार दिनभर रानीपोखरी आसपास झार

छात्रामाथि दुव्र्यबहार गरेको आरोप लागेका अमरज्योति जनता माध्यमिक विद्यालय व्यबस्थापन समितिका अध्यक्ष प्रकास न्यौपानेलाई कारबाहीको माग गर्दै विद्यार्थीले परीक्षा बहिष्कार गरेका छन् । आरोपीमाथि कारबाहीको माग गर्दै विद्यार्थी आन्दोलित

गोरखाको चार गाउँपालिकाका विभिन्न क्षेत्रलाई जडिबुटीको पकेट क्षेत्रका रुपमा बिस्तार गरिने भएको छ । जिल्लाको बारपाक सुलिकोट, धार्चे, आरुघाट र अजिरकोट गाउँपालिकाका बिभिन्न क्षेत्रलाई जडिबुटीको पकेट क्षेत्रका रुपमा विकास

पूर्वाधार विकासलाई प्राथमिकता दिदै शहिद लखन गाउँपालिकाले आर्थिक बर्ष २०७६÷७७ को लागि ५९ करोड ६२ लाख ५९ हजार एक सय ५८ रुपैयाँ बजेट सार्वजनिक गरेको छ । गाउँसभाले पारित गरेको

धार्चे १ यारुबगरमा व्यापार ब्यबसाय गरी बस्ने एक ब्यापारी गएराती अपहरणमा परेका छन् । यारुबगरका व्यापारी धनकमल गुरुङ राती १० बजे माछाखोला आसपासबाट अपहरणमा परेका धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले

अनुपमा खनाल गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्ष बारपाक सुलिकोट गाउँपालिकामा दश करोड रुपैयाँ बराबरको योजना तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । गत असार १ गते सार्वजनिक गरेको बजेट

गोरखाका चारवटा स्थानीय तहले निर्धारित समयसीमाभित्र गाउँ पालिकाको बजेट र नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन् । चुमनुब्री गाउँपालिका, आरुघाट गाउँपालिका, सिरानचोक गाउँपालिका र भीमसेन थापा गाउँपालिकाले संविधानले तोकेको समयसीमाभित्र

काठमाडौं । सरकारले तीन सय विद्युतीय बस खरीद प्रक्रिया अगाडि बढाएको छ । विद्युतीय बस खरीद र सञ्चालनका लागि प्राविधिक अध्ययनलगायतका काम अघि बढेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको

गण्डकी प्रदेस सरकारले ल्याएको बजेटमाथि संसदमा छलफलको क्रममा गोरखाबाट निर्वाचित सांसद प्रकासचन्द्र दवाडीले आफू प्रतिपक्षी सांसद भएका कारण आफ्नो निर्वाचन क्षेत्रमा बजेट तथा कार्यक्रम कम परेको र बिगत बर्षको बजेट