| शनिबार, कार्तिक २८, २०८३

गोरखामा ४.७ रेक्टरको भूकम्प

 

गोरखामा भूकम्प गएको छ । अजीरकोट गाउँपालिका २ खरिबोट आसपास केन्द्र बनाएर बिहिबार साँझ भूकम्प गएको हो । भूकम्प मापनकेन्द्रका अनुसार साँझ ६ ः ४९ बजे ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पबाट गोरखा र लम्जुङमा धक्का महशुस गरिएको छ ।
यसअघि गत असोज ४ गते केराबारी केन्द्रविन्दू बनाएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्