
पहिलो पटक गोरखा संग्राहालय मंगलवार खुल्दा पाँच सय २३ जनाले अवलोकन गरेका छन् । तीन सय ३९ विद्यार्थी,एक सय ८१ नेपाली २ जना विदेशी र सार्क राष्टका एक जनाले अवलोकन

दरौँदी : विद्यालय तहमा अध्यापन गरिँदै आएको अनिवार्य विज्ञान विषयमा अब प्रविधि पनि थप गरिएको छ । आगामी शैक्षिक सत्र २०७७ सालबाट विज्ञान तथा प्रविधि विषय अध्यापन गरिने छ ।

दरौंदी : मुआब्जा निर्धारणमा ढिलाई गरेको भन्दै बुढीगण्डकी आयोजनाबाट बिस्थापित आरुघाट क्षेत्रका स्थानीयले आज जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने भएका छन् । बुधवार गोरखा र धादिङ जिल्लाका जनप्रतिनिधि सहितको भेलाले

गोरखा नगरपालिका भित्र आजदेखि नगरबस संचालनमा आउने भएको छ । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालि बीच सम्झौता भएर नगरपालिका भित्रका ११ रुटमा बिहिवार बिहान १० बजेदेखि नगरबस संचालनमा आउन

गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ३ स्थित खोर्लाबेसीमा १५ शैयाको अस्पतालको सिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बुधवार एक कार्यक्रमका बिच अस्पताल भबनको सिलान्यास गरेका हुन् ।

शिव उप्रेती : गोरखा : सडक निर्माण हुन थालेपछि लोकप्रिय बन्दै गएको मनास्लु क्षेत्रको पर्यटन पदमार्ग सङ्कटमा परेको छ । बेनिघाट आरुघाट लार्के सडकका कारण पर्यटन ब्यबसाय नै सङ्कटमा पर्ने

सिरानचोक गाउँपालिकामा पालिका स्तरीय खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ गठन भएको छ । मंगलवार आयोजित एक कार्यक्रमका बिच दिपक भट्ट अध्यक्ष रहने गरी ९ सदस्यीय समिति गठन गरिएको हो ।

गोरखामा प्रधान कार्यालय रहेको साधन लघुबित्त संस्थाले दोस्रो वर्ष पुरा गरेको अवसरमा गोरखा सदरमुकामको मुख्य बजार क्षेत्रको सरसफाई गरेको छ । मंगलवार बिहान ठुलो आगनबाट सुरु भएको सरसफाई बसपार्क, शक्तिचोक,

गोरखा नगरपालिकको वडा नम्बर ४ फिनाम, २ ताप्ले र १ श्यामबजार क्षेत्रमा बिना दर्ताका पसल संचालनमा रहेको पाइएको छ । नगरपालिकाको टोलीले मंगलवार कोखे आहाले, श्याम बजार,कटुसघारी लगायत ठाउँमा होटल,

आन्तरिक तथा बाह्य पर्यटकको माग र स्थानीयबासीको आग्रहलाई कार्यान्वयन गर्दै गोरखा संग्रहालयले हप्ताको सातै दिन संग्रहालय खुला गर्ने निर्णय गरेको छ । भ्रमणबर्ष २०२० लाई मध्यनजर गरी पर्यटकको