| शनिबार, कार्तिक २८, २०८३

समाज

टेलिकमले उपभोक्तालाई क्षतिपुर्ती तिर्ने, ‘समयमा काम नभए, उजुरी गरौ, क्षतिपुर्ती लिउ’
नेपाल टेलिकमको मोबाइल र इन्टरनेट सेवा बिहिबार दिनभर बेकामे

दरौँदी समाचारदाताः नेपाल सरकारको स्वामित्व रहेको नेपाल टेलिकमले प्रबाह गरेको मोबाइल र इन्टरनेट सेवा गोरखामा बिहिबार दिनभर अबरुद्ध भएको छ । गोरखा सदरमुकाम लगायत जिल्लाभर मोबाइल र एडिएसएल सेवा बन्द

लगातार वर्षात, किसानलाई रोपाईको चटारो, गत वर्ष भन्दा दुई हजार हेक्टरमा धान खेती बढ्यो

दरौँदी समाचारदाताः गत वर्ष भन्दा यस वर्ष मनसुन चाँडै सक्रिय भएसँगै गोरखामा धमाधम रोपाई चलिरहेको छ । १२ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गोरखामा करिब पाँच हजार भन्दाबढि (४५प्रतिशत)

सिसि क्यामेरा
गोरखा प्रवेश गरेदेखि नै सिसिक्यामेराको निग्रानीमा

दरौँदी समाचारदाताः के तपाईँ गोरखा प्रवेश गर्दै हुन ुहुन्छ ? ढुक्क हुनुस्, तनहुँको आँबुखैरेनी हुँदै गोरखा प्रवेश गरेदेखि नै तपाइँलाई सिसि क्यामेराले निगरानी गर्न सुरु गर्नेछ । गोरखा नगरपालिकाको सहयोगमा

सडक खन्दा पहिरो गयो, थुमीका दुई घर पहिरोको घेराभित्र

  सडक निर्माणको क्रममा झरेको पहिरोको आरुघाट गाउँपालिका ४ जामुनेका छ घर जोखिममा परेको छ । स्थानीय देवकुमार काप्री र भोजप्रसाद काप्रीको घर पहिरोको घेराभित्र परेको स्थानीयले परशुराम भट्टले जानकारी

प्रेमिकाले छाडेपछि आत्महत्या

  चार महिनाअघि बिहे गरेकी श्रीमती(प्रेमिका)ले छाडेपछि गोरखाका एक युवाले आत्महत्या गरेका छन् । गोरखा नगरपालिका ५ मैदानका २१ बर्षका सञ्जीव श्रेष्ठले बुधबार दिउसो साँढे चार बजे घरभित्रै झुण्डेर आत्महत्या

संगै बस्ने श्रीमानमा कोरोना पोजेटिभ, श्रीमतीमा नेगेटिभ

  बिगत दुईसातादेखि एउटै क्वारेण्टाइनको एउटै कोठामा बस्दै आएका एक दम्पत्तिमध्य श्रीमानको कोरोना पोजेटिभ आएको छ । श्रीमतीको नेगेटिभ आएको छ । अजीरकोट गाउँपालिका ३ को ज्ञानज्योति मावि क्वारेण्टाइनमा गत

शुक्रवारदेखि लगातार झरी, उच्च शर्तकता अपनाउन गोरखा प्रशासनको आग्रह

मौसम विज्ञान बिभागका अनुसार शुक्रवारदेखि नेपालका अधिकासं भु–भागमा लगातार झरी पर्ने संभावना छ । बिभागले जारी गरेको बुलेटीन अनुसार मनसुन न्यून चापिय रेखा नेपालको तराई भु–भाग नजिक रहने भएकाले वर्षात

साधना लघुवित्तको शेयर आवेदनको आज अन्तिम दिन, ३ दिनमा तीन लाख ६९ हजारको आवेदन

दरौँदी समाचारदाताः गोरखामा प्रधान कार्यालय रहेको साधना लघुवित्तले साधारण शेयर (आईपीओ) खुल्ला गरेको छ । सर्वसाधारण जो कोहीले पनि डिम्याट खाता मार्फत नजिकको बैंकबाट शेयर दरखास्त दिन सक्ने लघुवित्तले जनाएको

मनसुन सक्रिय भएसँगै आउने विपद्का लागि तयारी सुरु

दरौँदी समाचारदाताः जिल्ला दैविप्रकोप उद्वार समितिको मंगलवार सदरमुकाममा बसेको बैठकले मनसुन सक्रिया भएसँगै आउने विपद्कालागि तयारी गर्ने निणर्य गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङ सहित, स्थानीय तहका

आइसोलेशनमा पर्याप्त खानेपानी आपूर्ति गराउने रोटरी क्लव अफ गोरखाको घोषणा

गोरखा क्याम्पसमा रहेको आइसोलेशनमा पर्याप्त खानेपानी आपूर्तिको जिम्मा रोटरी क्लव अफ गोरखाले लिएको छ । मंगलबार सम्पन्न १८ औं पदस्थापन समारोहमा नवनिर्वाचित अध्यक्ष काशिनाथ अम्गाईले सो आइसोलेशनमा आवश्यक पर्ने जति