| शनिबार, कार्तिक २८, २०८३

समाज

रोटरी क्लव अफ गोरखाको १८ औं पदस्थापन कार्यक्रम सम्पन्न

रोटरी क्लव अफ गोरखाको १८ औ पदस्थापन कार्यक्रम मंगलबार सम्पन्न भएको छ । होटल मिराकलमा सम्पन्न समारोहका बीच पूर्व अध्यक्षहरुले क्लवका १८ औं अध्यक्ष काशिनाथ अम्गाईलाई पदस्थापन गराएका हुन् ।

मंगलबार एकैदिन २१ जना कोरोनामुक्त

  गोरखामा मंगलबार एकैदिन २१ जना कोरोनामुक्त भएका छन् । गोरखा क्याम्पसस्थित आइसोलेशनमा उपचाररत छवटा पालिकाका १९ पुरुष र दुई महिला कोरोनामुक्त भएका गोरखा नगरपालिकाको स्वास्थ्य शाखाका निश्चल अर्यालले जानकारी

छेपारेखोलामा ट्रक दुर्घटना

  पुल बनाउने ठेक्का लिएर ठेकेदारले लामो समयदेखि काम अलपत्र पारेको छेपारेखोलानेर मालबाहक ट्रक दुर्घटना भएको छ । खाद्यान्न सामग्री बोकेर गोरखाबाट सोतीतर्फ गइरहेको ग ३ क १०१७ नम्बरको ट्रक

बर्षेनी वृक्षरोपण गर्छन्, हुर्काउँदैनन

  शिव उप्रेती : लायन्स क्लव अफ गोरखाले आठबर्षअघि गोरखा नगरपालिका ५ पश्चिमकालीको ठूलो क्षेत्रफलमा वृक्षरोपण गर्यो । प्रतिविरुवा पन्द्रसय रुपैयाँ लिएर विरुवामा नगद दिनेको नाम अंकित गर्ने योजना अनुसार

विद्यालयको पानी ट्यांकीमा विषादी : पानी पिउँदा १५ विद्यार्थी बिरामी
बिष सेवनबाट गम्भीर बिरामीको भरतपुरमा उपचार हुँदै

दरौँदी समाचारदाताः गोरखा नगरपालिका वडा नम्बर ९ ठिगुरेश्वाँरा बस्दै आएकी एक महिला विष सेवनबाट गम्भीर बिरामी परेकी छन् । भारतको मोतिहारी घर भई यहाँ बस्दै आएकी ३५ वर्षीया संगीतादेवी पासवानले

बाहिर हिड्दा मास्क अनिवार्य

दरौँदी समाचारदाताः मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । अब मास्क

तरुणदलद्वारा गोरखा नगरपालिकालाई मास्क र सेनिटाईजर प्रदान

दरौँदी समाचारदाताः नेपाल तरुण दल गोरखाले गोरखा नगरपालिकालाई पाँच लिटर सेनिटाईजर र पाँच सय थान मास्क सहयोगस्वरुप प्रदान गरेको छ । तरुण दलका कार्यवाहक अध्यक्ष आनन्द गुरुङले नगरप्रमुख राजन राज

बारपाक सुलिकोटका कर्मचारी सहित सबैको रिपोर्ट नेगेटिभ, मंगलवारदेखि गाउँपालिका खुल्ने

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका कर्मचारीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य शाखामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि असार १७ गते देखि गाउँपालिकाले कामकाज बन्द गरेको थियो । मंलवारबाट

लोकप्रियता बढेसँगै गोरखामा मोरिङ्गाको पकेट क्षेत्र बिस्तार

कोरोनालगायत बिभिन्न रोगबाट बच्न प्रतिरोधी क्षमता बढाउने ‘मोरिङ्गा’को लोकप्रियता बढ्न थालेपछि गोरखामा यसको व्यवसायिक खेती सुरु भएको छ । एकै ठाउँमा दुईसय रोपनी भन्दा धेरै क्षेत्रफलमा मोरिङ्गा खेती सुरु भएपछि

केन्द्र बिवादले गण्डकी र सिरानचोकको नीति कार्यक्रम आउन सकेन

दरौँदी समाचारदाताः गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने यकिन नहुँदा गोरखाको दुईवटा गाउँपालिकाले असार १० गते भित्र ल्याउनुपर्ने नीति कार्यक्रम ल्याउन सकेका छैनन् । गण्डकी गाउँपालिका र सिरानचोक गाउँपालिकाको केन्द्रको बिषयमा